पूर्व मुक्त कमैया वसन्ती चौधरीलाई एनपिस अवार्ड

पूर्व मुक्त कमैया वसन्ती चौधरीलाई एनपिस अवार्ड
काठमाडौं, मंसिर १ गते । मुक्तकमैया, कमलरी तथा हलिया प्रथा उन्मुलनकी अभियन्ता वसन्ती चौधरीले एनपिस अवार्ड जितेकी छन्। डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा क्याटोगरीमा अवार्ड जितेकी हुन्। एनपिस नेटवर्कले अवार्ड जितेको घोषणा बुधबार सार्वजनिक गरेको हो। विजेता...

कपाल काटेरै महिनाको २५ हजार रुपैया बढी कमाई गर्छन् चौधरी

कपाल काटेरै महिनाको २५ हजार रुपैया बढी कमाई गर्छन् चौधरी
सन्तोष दहित दाङ, (हेकुली) मंसिर १ गते । हेकुलीका शोभाकर चौधरी सवेरै उठछन् । घरमा रहेको गाई भैसीलाई घाँसपानी हाल्छन् र बाँकी काम घरकालाई जिम्मा लगाएर आफु साइकिल लिएर गाउँको दक्षिणतिर हेकुलीको डबरामा पुग्छन् । जहाँ सानो बजार छ । त्यहि बजारमा शोभाकरको पनि सानो कटेज छ । त्यहि घरमा ‘निशान...

वंश नाश गर्दैछ सिकलसेलले, १० प्रतिशत थारुमा रोग रहेको दावी

वंश नाश गर्दैछ सिकलसेलले, १० प्रतिशत थारुमा रोग रहेको दावी
सकेसम्म राम्रै स्याहारसुसार गरेर हुर्काएका आफ्ना छोराछोरी र नातिनातिना किन बारम्बार बिरामी भएका होलान् भन्ने लाग्थ्यो दिवानीदेवीलाई। एक पछि अर्को सन्तान बिरामी हुँदा उनी गाउँका गुरुवा (धामीझाँक्री) कहाँ पुगिन्, नजिकका औषधि पसलेसँग औषधि सोधिन्। केही पार नलागेपछि अस्पताल गइन्। करीब पाँच वर्षको दौडधूप पछि मात्रै कैलाली मसुरिया गाविस–७ की दिवानीदेवी...

कृषि परियोजनाअन्तर्गत सुपरजोन र ब्लक लागु हुँदैछः मन्त्री चौधरी

कृषि परियोजनाअन्तर्गत सुपरजोन र ब्लक लागु हुँदैछः मन्त्री चौधरी
राम दहित धनगढी, कात्तिक ३० । कृषिमन्त्री गौरी शंकर चौधरीले प्रधानमन्त्री अधुनिक कृर्षि परियोजना अन्र्तगतको सुपरजोन, जोन र ब्लक कार्यक्रम देशभरी लागुगर्ने बताएका छन् । सुपरजोन अन्तर्गत १ हजार हेक्टर जमिनमा गह“ु, जोन अन्तर्गत पा“चसय हेक्टर जमिनमा धान र ब्लक अन्तर्गत एक सय हेक्टरमा माछा उत्पादन गर्ने जानकारी मन्त्रीले दिनुभयो । सोमबार...

लोकतान्त्रिक आदिबासी जनजाति महासंघको अध्यक्षमा पुनः गुरुङ

लोकतान्त्रिक आदिबासी जनजाति महासंघको अध्यक्षमा पुनः  गुरुङ
काठमाडौं, कात्तिक ३० गते । नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । महासंघको पदाधिकारीमा दुईजना थारु चयन भएका छन् । महासंघको महासचिवमा पोलिटब्युरो सदस्य परशुमेघी गुरुङ चयन हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ, उपाध्यक्षहरुमा क्रमशः चित्र...

थारुहुक्रे आपन जातीय इतिहास खोज्ना जरुरी बाः डा. दहित

थारुहुक्रे आपन जातीय इतिहास खोज्ना जरुरी बाः डा. दहित
राम दहित कैलाली (गदरिया), कार्तिक २९ गते । सक्कु थारुजाति हुक्रे आपन जातिय पहिचान लगायत इतिहास खोजेपर्ना थरुहट तराई पार्टी नेपालके बरिष्ठ नेता तथा सांसद डा.गोपाल दहित बटैले बाटै । गदरिया वडा नं. ९ सामारचौरा गाउँमे दहित गोतियार भेलाहे अँट्वारके रोज सम्बोधन करटी डा. दहित ऊ धारणा राखल रहिट । थारु जातीनके...

कैलालीमा यसपाली मलको अभाव हुन दिंदैनः कृषिमन्त्री चौधरी

कैलालीमा यसपाली मलको अभाव हुन दिंदैनः कृषिमन्त्री चौधरी
धनगढी, कात्तिक २९ गते । कृषिमन्त्री गौरीशंकर चौधरी थारूले कैलाली जिल्लामा मलको आपूर्तिमा कमी नहुने हुनाले मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको सुपरजोन अवलोकन भ्रमणमा कैलाली पुग्नुभएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । मलको मूल्यबृद्धि भयो भन्दै किसानहरुको गुनासोलाई मध्यनजर गर्दै यूरियामा प्रतिकेजी ४ रुपैया र...

संघीय गठबन्धनले सरकारलाई संशोधनको १५ दिने अल्टिमेटम दियो

संघीय गठबन्धनले सरकारलाई संशोधनको १५ दिने अल्टिमेटम दियो
काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सङ्घीय गठबन्धनले १५ दिनको समयसीमा तोकेर आफ्ना माग सम्बोधन हुनेगरी संविधान संशोधन विधेयक सदनमा दर्ता गराउन सोमबार स्मरणपत्र बुझाएको छ ।  धानमन्त्री दाहाललाई सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसवादी दलका नेताहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर...

बन्दमा जनताले साथदिएको माओवादी दावी, ५ बजे बन्द फिर्ताहुने

बन्दमा जनताले साथदिएको माओवादी दावी, ५ बजे बन्द फिर्ताहुने
काठमाडौं, कात्तिक २८ गते । बन्द आयोजक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले बन्दका क्रममा आइतबार आफ्ना करिब डेढसय कार्यकर्ता पक्राउ परेका जनाएको छ । शान्तिपूर्ण बन्द गराउनका लागि सडकमा निस्किएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको माओवादीको भनाइ छ । “काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर हाम्रा एक सयभन्दा बढी कार्यकर्ता पक्राउ...

कैलाली नुक्लीपुरमे भव्य थारु ढिक्रहुवा, थरुहट लेके छाड्ना जिकिर

कैलाली नुक्लीपुरमे भव्य थारु ढिक्रहुवा, थरुहट लेके छाड्ना जिकिर
राम दहित कैलाली (उदासीपुर), कात्तिक २८ गते । कैलाली नुक्लिपुरमे भव्यरुपसे शनिबार थारु ढिक्रहुवा कार्यक्रम कैगिल बा । कार्यक्रममे पुरुब चितवनसे पश्छिउ कैलाली कञ्चनपुरसम थरुहट÷थारुवान क्षेत्र बनाके छोर्ना थरुहट तराई पार्टीके नेता तथा सांसद डा. गोपाल दहित बटैले बाटै । शनिच्चरके रोज उदासीपुर–१ नुक्लीपुरमे आयोजना हुइल ढिक्रहुवा कार्यक्रममे उहाँ ऊ बात बत्वाइल...