संविधान संशोधनको माग गर्नेहरु हामीलाई भन्न आएका छैनन्ः ओली
काठमाडौं, भाद्र २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सान्दर्भिकता र औचित्यताका हिसावले संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।
नियमित स्वास्थ चेकजाँचका लागि परिवारका सदस्यसहित थाइलैण्ड जानुभएका अध्यक्ष अोली सोमबार स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरागर्दै त्यस्तो बताउनु भयो । संविधान असंशोधनीय...














