सोह्र वर्षपुग्न लाग्यो, मुक्तकमैयाहरु अझै परिचयपत्र पाएनन्

सोह्र वर्षपुग्न लाग्यो, मुक्तकमैयाहरु अझै परिचयपत्र पाएनन्
काठमाडौं, चैत ३० गते । सरकारले मुक्त घोषणा गरेको सोह्रवर्ष पूरा हुनैलाग्दा समेत मुक्त कमैयाहरुले अझै परिचयपत्र पाउन सकेनन् । परिचयपत्रको अभावमा पुनस्र्थापनाको कामसमेत प्रभावित भएको मुक्त कमैयाहरुको दुःखेसो छ । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई दासदासी जीवनबाट मुक्त घोषणा गरेको थियो । जमिन्दार र मालिकको घरमा दासदासी जीवन...

थारु विद्यार्थी समाज उपत्यका समितिमा सञ्जय थारु निर्वाचित

थारु विद्यार्थी समाज उपत्यका समितिमा सञ्जय थारु निर्वाचित
काठमाडौं, चैत २९ गते । थारु विद्यार्थी समाज उपत्यका समितिमा सञ्जय चौधरी (सिराहा) निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी विमल चौधरीले प्रक्रिया नमिलेको भन्दै अधिवशेन वहिष्कार गरेपछि सञ्जयलाई निर्विरोध हुन बाटो खुलेको हो । तर अधिवेशन वहिष्कार गरेर बाहिरिएका विमलले आफ्नै नेतृत्वमा १७ सदस्यीय अर्को थारु विद्यार्थी समाज उपत्यका...

अखिल नेपाल किसान महासंघमा तीनजना थारु निर्वाचित

अखिल नेपाल किसान महासंघमा तीनजना थारु निर्वाचित
काठमाडौं, चैत २९ गते । नेकपा (एमाले) को भातृसंगठन अखिल नेपाल किसान महासंघमा तीनजना थारुको प्रतिनिधित्व भएको छ । थारु समुदाय प्रायः किसान नै किसान भएपनि संगठनमा प्रतिनिधित्व कमजोर देखिएको छ । महासंघको काठमाडौंमा चैत २६ देखि २९ सम्म भएको छैठौं महासम्मेलनबाट बामदेव गौतमको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति गठन गरेको छ...

हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती

हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतो थारुले गत शनिबार आफूमाथि भएको हातपातको विज्ञप्तीमार्फत् भत्र्सना गर्नुभएको छ । हातपात गर्नेको पहिचान गरी कारवाही गर्न निर्वाचनमण्डलसँग थारुको माग छ । समाजको तर्फबाट आइतबार विज्ञप्ती जारी गर्दै अध्यक्ष थारुले विद्यार्थीको नाउँमा गुण्डागर्दी गर्ने, आपराधिक मानसिकता भएका गलत...

थारु विद्यार्थी समाज उपत्यका समितिको विवाद झन बल्झियो

थारु विद्यार्थी समाज उपत्यका समितिको विवाद झन बल्झियो
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको अधिवेशन प्रतिनिधिहरु रातारात केही क्याम्पसबाट फर्जी बनाएको भन्दै एक पक्षले विरोध गरेपछि सोमबार आव्हान गरिएको बन्दसत्र पनि विवादमा पर्ने भएको छ । उपत्यका समितिका सचिव तथा अध्यक्षका प्रत्यासी विमल चौधरीले कार्यसमितिको निर्णयअनुसार २८ वटा क्याम्पसमा मात्रै इकाई समिति गठन गरेर प्रतिनिधि...

थारुले राजा मान्ने दंगीशरण थारुका राजा थिएनन्ः नेता गौतम

थारुले राजा मान्ने दंगीशरण थारुका राजा थिएनन्ः नेता गौतम
काठमाडौं, चैत २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले तराईमा कहिल्यै थरुहट र मधेस राज्य नरहेको दावी गर्नुभएको छ ।अखिल नेपाल किसान महासंघको महाधिवेशनमा अध्यक्षको प्रतिवेदन पेशगर्दै उहाँले त्यस्तो दावी गर्नुभएको हो । “विगतमा कहिल्यै थरुहट राज्य न थियो न त मधेश राज्य नै, आज कुनै विदेशीको उक्साहटमा मधेस...

थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार

थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको शनिबार बोलाइएको छैठौं अधिवेशनमा एकापसमै कुटाकुट भई बबाल भएपछि बन्दसत्र सोमबार पुनः हुँदैछ । उपत्यका समितिका अध्यक्ष ओम थारुले साँझ ८ बजेतिर आफूमाथि एक समूहले हातपात गरेपछि बन्दसत्र सम्पन्न हुन नसकेको बताउनुभयो । “अँध्यारोमा अकस्मात म माथि हातपात भयो, हातपात गर्ने...

अर्को निर्वाचनमा एमालेलाई भोटकोलागि दुःख गर्नु पर्दैनः अध्यक्ष ओली

अर्को निर्वाचनमा एमालेलाई भोटकोलागि दुःख गर्नु पर्दैनः अध्यक्ष ओली
काठमाडौं, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो आयुको कुनै चिन्ता नगरी देश र नागरिकको हितमा केन्द्रीत भएर काम गरिरहेको बताउनुभएको छ । “सरकार कहिले ढल्छ भन्ने चिन्ता छैन, पदमा रहुन्जेल देश र जनताको हितमा काम गर्छु” उहाँले भन्नुभयो । अखिल नेपाल किसान महासंघको शुक्रबार यहाँ आयोजित...

कांग्रेस संसदीयदलमा एकमात्र थारु भोटनीदेवी खवास निर्वाचित

कांग्रेस संसदीयदलमा एकमात्र थारु भोटनीदेवी खवास निर्वाचित
काठमाडौँ, चैत २६ गते । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिका लागि भोटनीदेवी खवास थारु एकमात्र थारुबाट निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । थारु कोटाबाट बुद्धिसागर चौधरी र खवासबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएका तेजुलाल चौधरी पुनः पराजित हुनुभएको...

वैशाख ६ गते धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुने

वैशाख ६ गते धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुने
धनगढी, चैत २५ गते । कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने थारु महिलाले चिरै भजहर पर्व वैशाख ६ गते मनाउने भएका छन् । सखी सञ्जाल कैलालीको आयोजनामा वैशाख ६ गते धनगढीमा सो पर्व मनाउने तयारी भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। जिल्लाभरी चैत २९ गते भजहर पर्व मनाउने निर्णय भएपनि विविध...