कपिलबस्तुमा चौथो बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७८ को तयारी

कपिलबस्तुमा चौथो बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७८ को तयारी
कमल चौधरी कपिलवस्तु, पुस ३ गते । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगरस्तरीय माघी महोत्सव हुनेभएको छ । विशेषगरी नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघी महोत्सवलाई निरन्तरता दिन महोत्सव तयारी गरिएको थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताउनुभयो...

महिला केन्द्रीय सदस्यमा थारु नेतृ गीता चौधरी पराजित, चित्रलेखा निर्वाचित

महिला केन्द्रीय सदस्यमा थारु नेतृ गीता चौधरी पराजित, चित्रलेखा निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, पुस २ गते । नेपाली काँग्रेसको प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा थारु नेतृ गीता चौधरी पराजित हुनुभएको छ । महिला केन्द्रीय सदस्यमा काँग्रेस नेतृ चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । सभापति शेरबहादुर देउवा समूहबाट यादव निर्वाचित हुनुभएको हो । गीता चौधरी यादवसँग ८४६ मतान्तरले पराजित...

गच्छदार २ मतले उपसभापतिमा पराजित, पुनः गणनाको माग गर्दै निवेदन दर्ता

गच्छदार २ मतले उपसभापतिमा पराजित, पुनः गणनाको माग गर्दै निवेदन दर्ता
हमार पहुरा डट कम काठमाडौं, पुस १ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको जारी मतगणना परिणामबाट थारु नेताहरुको हारको सिलसिला शुरुभएको छ । थारु समुदायबाट सबैभन्दा माथिल्लो पदमा उम्मेदवारी दिनुभएका नेता विजयकुमार गच्छदार २ मतले उपसभापतिमा पराजित हुनुभएपछि थारु उम्मेदवारको हारको सिलसिला शुरुभएको हो । नेता गच्छदार अर्का उम्मेदवार धनराज गुरुङसँग...

काँग्रेसमा २० थारु चुनावी मैदानमा, उमाकान्त र तेजुलालबीच कडा प्रतिस्पर्धा

काँग्रेसमा २० थारु चुनावी मैदानमा, उमाकान्त र तेजुलालबीच कडा प्रतिस्पर्धा
हमार पहुरा डट कम काठमाडौं, मंसिर २७ गते । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका लागि २० जना थारु चुनावी मैदानमा उत्रनुभएको छ । आज विहानदेखि साँझसम्म मतदान हुँदैछ । थारु कोटाको एक सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा) र तेजुलाल चौधरी (सप्तरी) बीच कडा प्रतिस्पर्धा हुँदैछ । उमाकान्त सभापति शेरबहादुर देउवा पक्षबाट...

फोनिज बारा शाखाको अध्यक्षमा जियालाल चौधरी सर्वसम्मत निर्वाचित

फोनिज बारा शाखाको अध्यक्षमा जियालाल चौधरी सर्वसम्मत निर्वाचित
हमार पहुरा डट कम कोल्हबी (बारा), मंसिर २५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बारा जिल्ला शाखाको अध्यक्षमा जियालाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । चौधरीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा धिरेन्द्र पनुहर चौधरी, सहसचिवमा पुनम चौधरी र कोषाध्यक्षमा इन्दिरा...

काँग्रेस महाधिवेशन : सहमहामन्त्री र चार केन्द्रीय सदस्यमा थारु नेता सुनिश्चित

काँग्रेस महाधिवेशन : सहमहामन्त्री र चार केन्द्रीय सदस्यमा थारु नेता सुनिश्चित
हमार पहुरा डट कम काठमाडौं, मंसिर २५ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं महाधिवेशनको दोस्रो दिन आज मनोनयन दर्ताको काम हुँदैछ । महाधिवेशनमा थारु नेताहरु पनि होमिनुभएको छ । नेता विजयकुमार गच्छदार उपसभापतिको आकांक्षी हुनुहुन्छ । त्यस्तै अन्य थारु नेताहरुमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद चौधरी थारु कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी...

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदै

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदै
हमार पहुरा डट कम कोल्हवी बारा, मंसिर २५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को आज देशभर जिल्ला शाखाको अधिवेशन सम्पन्न हुँदैछ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज शनिबार जिल्ला शाखाको अधिवेशन हुन लागेको हो । यसअघि नुवाकोटको ककनीमा आयोजित संघीय समितिको बैठकले मंसिर २५ गते एकै दिन सबै शाखाको...

सुनसरीको दुहवीमा महिलाका लागि थारु आयोगको सशक्तिकरण कार्यक्रम

सुनसरीको दुहवीमा महिलाका लागि थारु आयोगको सशक्तिकरण कार्यक्रम
हमार पहुरा डट कम सुनसरी, मंसिर २३ गते । थारु आयोगले थारु महिलाको सशक्तिकरणका लागि कानुनी जनचेतना तथा लैङ्गिक सचेतनासम्बन्धी दुई दिवसीय कार्यक्रम आयोजना गरेको छ । सुनसरीको दुहवीमा मंसिर २३ र २४ गते आयोजना हुने कार्यक्रममा सुनसरी र मोरङ जिल्लाका महिलालाई प्रशिक्षणमार्फत सशक्तिकरण गराइने आयोगले जनाएको छ । विहिबारको कार्यक्रममा दुईजना...

राजनीतिक आरोह अवरोह र अबको बाटो

राजनीतिक आरोह अवरोह र अबको बाटो
राजनीति कतिबेला सुरु भयो यसै भन्न सजिलो छैन । राजनीतिशास्त्रीहरुले इशापूर्वका चिन्तकहरु शुकरात, प्लेटो र अरस्तुका विचारहरुलाई राजनीतिको सुरुवाती दिशानिर्देश मान्दछन् । त्यसो त पूर्वीय दर्शनको अध्ययन गर्दा सत्ययुग, द्वापर युगका सन्दर्भ र रामायण र महाभारतजस्ता गाथाहरुको सन्दर्भका आधारमा राजनीति र कुटनीतिको विवेचना गर्ने गरिन्छ । अर्थराजनीतिको सन्दर्भमा भारतवर्षका चाणक्य...

एमाले केन्द्रीय सदस्यमा निर्वाचित चार थारु नेतृप्रति थारु समुदायको भरोसा

एमाले केन्द्रीय सदस्यमा निर्वाचित चार थारु नेतृप्रति थारु समुदायको भरोसा
हमार पहुरा डट कम काठमाडौं, मंसिर १४ गते । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार सम्पन्न नेकपा (एमाले) को दशौं महाधिवेशनबाट संघर्षशील चार जना महिला नेतृहरु केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँहरु निर्वाचित भएसँगै आगामी महाधिवेशनमा एमालेको पदाधिकारीमा यी नेतृहरुको इन्ट्री हुने विश्वास थारु समुदायमा विश्वास पलाएको छ । उसो त...