भूमिहिनको समस्या सरकारले तत्काल समाधान गर्नुपर्छ : नेतृ चौधरी

भूमिहिनको समस्या सरकारले तत्काल समाधान गर्नुपर्छ : नेतृ चौधरी
हमार पहुरा डट कम टीकापुर, साउन २ गते । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा भूमि अधिकार श्रमिक संगठन नेपालका अध्यक्ष शान्ता चौधरीले सरकारले भूमिहिन, मुक्त कमैयाको समस्या समाधान गर्नमा गम्भीर हुनुपर्ने बताउनुभएको छ । २४ औं कमैंया मुक्ति दिवसका अवसरमा टीकापुरमा आज आयोजित सभामा बोल्दै चौधरीले सो कुरा बताउनुभएको हो ।...

पौडी खेल्नेक्रममा टीकापुरका बालक आरनेल चौधरीको मृत्यु

पौडी खेल्नेक्रममा टीकापुरका बालक आरनेल चौधरीको मृत्यु
हमार पहुरा डट कम धनगढी, असार ३० गते । कैलालीमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार चुरे गाउँपालिका –६ का १३ वर्षीय सन्तोष नेपालीको ज्यान गएको हो । हिजो बाख्रा चराउन गएको बेला माथिबाट खसेको पहिरोमा परी बालक गम्भीर घाइते भएका थिए । आफन्तले...

कृषि र पशुपालन गरेर मासिक डेढ लाख रुपियाँ कमाउँदै रामशरण थारु

कृषि र पशुपालन गरेर मासिक डेढ लाख रुपियाँ कमाउँदै रामशरण थारु
हमार पहुरा डट कम नेपालगन्ज, असार १२ गते । कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ बाँके कोहलपुर नगरपालिका –६ का निवर्तमान वडा अध्यक्ष रामशरण थारु । उहाँले कोहलपुर ६ मा कृषि पेसा गरेर मासिक डेढ लाख...

कैलालीमा चट्याङ लागेर दुई जना थारुको मृत्यु, छ जना घाइते

कैलालीमा चट्याङ लागेर दुई जना थारुको मृत्यु, छ जना घाइते
हमार पहुरा डट कम धनगढी, असार १२ गते । बुधबार विहान चट्याङ लागेर कैलालीमा दुई जना थारुको ज्यान गएको छ । जोशीपुर गाउँपालिका –३ भितरियाका ३१ वर्षीय जयराम डङ्गौरा र धनगढी उपमहानगरपालिका –१८ एफ गाउँका २७ वर्षीय शालिकराम चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खेतमा काम गर्ने क्रममा...

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन
हमार पहुरा डट कम उर्लाबारी, असार ३ गते । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका नेता जयप्रकाश गच्छदारको ५७ वर्षको उमेरमा निधन भएको छ । २०२४ जेठ १३ गते तत्कालिन मोतिपुर गाउँमा जन्मनु भएका गच्छदार गत माघ १० गते ब्रेन ह्यामरेज भएर थलिनु भएको थियो । उहाँको सोमबार दिउँसो १ बजे...

गंगा दशहराको अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीको लाग्यो घुइँचो

गंगा दशहराको अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीको लाग्यो घुइँचो
हमार पहुरा डट कम धनगढी, असार २ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ । जेष्ठ शुक्ल दशमी गंगा दशहराका अवसरमा पूजाआजा गर्ने दर्शनार्थीको आज भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको...

थारु समुदायको शक्ति फुटमा होइन, एकतामा छ : महिलामन्त्री चौधरी

थारु समुदायको शक्ति फुटमा होइन, एकतामा छ : महिलामन्त्री चौधरी
हमार पहुरा डट कम काठमाडौँ, असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले थारु समुदायको शक्ति नै थारु एकता भएकाले फुटेर होइन, जुटेर काम गर्न सुझाव दिनुभएको छ । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्य समितिको आयोजनामा शनिबार यहाँ आयोजित थारु भाषा र संस्कृति सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले...

थारु कला संस्कृति संरक्षणमा जुट्दै दाङका नयाँ पुस्ता

थारु कला संस्कृति संरक्षणमा जुट्दै दाङका नयाँ पुस्ता
हमार पहुरा डट कम घोराही, जेठ ३२ गते । दाङमा थारु समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा हुने विभिन्न कार्यक्रममा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि नयाँ पुस्ता कला र संस्कृति संरक्षणसँगै विकासमा जोडिएका छन् । कला संस्कृतिको संरक्षण...

लोडर दुर्घटना भएपछि सहचालक कमल चौधरीको मृत्यु

लोडर दुर्घटना भएपछि सहचालक कमल चौधरीको मृत्यु
हमार पहुरा डट कम तानसेन, जेठ २४ गते । पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो । बर्दिया जिल्ला बागडारी गाउँपालिका –६, का २६ वर्षीय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ...

थारु-नेपाली-अंग्रेजी शब्दकोश एक कार्यक्रमविच शनिबार सार्वजनिक

थारु-नेपाली-अंग्रेजी शब्दकोश एक कार्यक्रमविच शनिबार सार्वजनिक
हमार पहुरा डट कम काठमाडौं, जेठ १२ गते । थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो । रमानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीले लेख्नुभएको सो शब्दकोशको प्रकाशन रामलगन चौधरी ९थारु० ले गर्नुभएको हो । ७१६ पृष्ठको सो शब्दकोशमा सप्तरिया थारु भाषालाई...