फोनिज अध्यक्ष डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ विमोचित
काठमाडौं, पुस १६ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष तथा पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ को एक कार्यक्रमबीच विमोचन भएको छ । पुस्तकको विमोचन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।
तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक...














