राजपा नेपालमा आन्तरिक विवाद चुलियो, गुटगत भेला भइरहेको दावी

राजपा नेपालमा आन्तरिक विवाद चुलियो, गुटगत भेला भइरहेको दावी
काठमाडौं, मंसिर ९ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको छ । केही दिन अघिमात्र संयोजकमा नेता राजेन्द्र महतो आएदेखि नै नेताहरुबीच आन्तरिक विवाद बढेको सो दलका नेताहरुले बताउने गरेका छन् । महन्थ ठाकुर पक्षीय नेताहरुले सोमवार बिहान ११ बजे आफू पक्षीय केन्द्रीय सदस्यको भेला बोलाएका छन् । बैठक...

आदिवासी थारुको साँस्कृतिक भुमि अतिक्रमण रोक्ने अभियान चलाउनु पर्छ

आदिवासी थारुको साँस्कृतिक भुमि अतिक्रमण रोक्ने अभियान चलाउनु पर्छ
सुनिल चौधरी ईटहरी, मंसिर ९ गते । आदिवासीहरुको साँस्कृतिक भुमिमा भइरहेको अतिक्रमण रोक्न अभियान चलाउनुपर्ने आवश्यकता देखिएको छ । त्यसकालागि पूर्व मेचीदेखि महाकालीसम्म सो अभियान चलाउन सुझाव अगुवाहरुले दिएका छन् । साँस्कृतिक भुमि संरक्षणका लागि लागेका आदिवासी अगुवाहरुले शनिबार सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम गरी त्यस्तो सुझाव दिएका थिए । आदिमकाल देखिनै चर्चेर...

शिक्षक तथा सामाजिक अभियन्ता चौधरीको मोसा दुर्घटनामा मृत्यु

शिक्षक तथा सामाजिक अभियन्ता चौधरीको मोसा दुर्घटनामा मृत्यु
सुनिल चौधरी झुम्का, मंसिर ६ गते । सामाजिक अभियन्ता बिजय चौधरीको निधन भएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ५ कलाबन्जरका निवासि चौधरीको बुधवार बिहान दुर्घटनामापरी निधन भएको हो । घरबाट बिहानै ६ः३० बजे स्कुलमा कोचिङ्ग पढाउन जानेक्रममा नहरको बाटोमा जमुवा चौक नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको ईलाका प्रहरी कार्यलयले सुनसरीले...

स्थानिय सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ

स्थानिय सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ
सुनिल चौधरी झुम्का, मंसिर ५ गते । सुनसरीका थारु बाहुल्य स्थानिय सरकारमा सरकारी कामकाजमा थारु भाषा प्रयोगमा ल्याउनुपर्ने माग थारु प्रतिनिधिहरुले गरेका छन् । रामधुनी नगरपालिका नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा थारु अगुवाहरुको सहभागीतामा ईटहरीको चौधरी टोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा थारु वक्ताहरुले सो माग गरेका हुन् । सुनसरीका बिभिन्न स्थानिय तहमा सो मागपत्र...

ठाकुरको कार्यकाल सकियो, आजदेखि नेता राजेन्द्र महतो राजपाको संयोजक

ठाकुरको कार्यकाल सकियो, आजदेखि नेता राजेन्द्र महतो राजपाको संयोजक
काठमाडौ, मंसिर ५ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा आज (बुधबार) देखि राजेन्द्र महतो आउनुभएको छ । यसअघिका संयोजक महन्थ ठाकुरको कार्यकाल सकिएपछि महतो जिम्मेवारीमा आउनुभएको हो । राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरेपछि महतो...

सात जना स्रष्टाहरु विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित

सात जना स्रष्टाहरु विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित
काठमाडौं, मंसिर १ गते । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित विभिन्न सातजना साहित्यिक स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा शनिबार आयोजित पुरस्कार समर्पण समारोह २०७५ मा छवटा पुरस्कारबाट सातजना व्यक्तित्व पुरस्कृत हुनुभएको हो । कार्यक्रममा एक लाख राशीको मनिराज वाङ्मय पुरस्कार २०७४...

हमार थारुन्के गन्तव्य !

हमार थारुन्के गन्तव्य !
खै कहाँसे शुरु करुँ ? कहाँ अन्त्य ?? नै देख्थुँ कहुँ, हमार थारुन्के गन्तव्य । बैठक, ख्याल, कचहरीमे सुन्थुँ मन्तव्य, कुही नैदेख्थुँ, पूरा करत् आपन कर्तव्य ।।१।। कमजोर बा प्रतिनिधित्व, राजनीति, प्रशासन कहिया हुई हमार, नेतृत्वमे देशके शासन ? एकतासे काम करी, नै हो जरुरी अब भाषन, मेहनत कर्वी तब ना, घर भर्के हुई राशन ।।२।। पढी लिखी...

परिवार केहे टूटे न देहलजाय (थारु भाषा)

परिवार केहे टूटे न देहलजाय (थारु भाषा)
परिवार ओके कहेलन जहाँ आपसी प्रेम भाव हो, अपनत्व हो, एक दूसरेके प्रति सम्मान हो तथा एक दूसरेके विकासके भाव हो । परिवाके सदस्य आपसमे एकदूसरेसे जुडल रहन, उनके बीच रिश्ताके के कौनो न कौनो डोर रहत जउन ओनहन आपसमे बन्हले रहत । इ रिस्ताके केन्द्र मे रहत । भावना...

वनभोज खान गएको ट्याक्टर पल्टिदाँ तीनजना थारुको निधन, केही घाइते

वनभोज खान गएको ट्याक्टर पल्टिदाँ तीनजना थारुको निधन, केही घाइते
दिपिका चौधरी उदयपुर, कात्तिक २५ गते । तिहारको देउँसी भैली खेलेर संकलन गरेको दक्षिणाबाट वनभोज खान गएको ट्याक्टर पल्टिदा तीनजना थारुको मृत्युभएको छ । मृत्यु हुनेमा दिपिका चौधरी (२०), विनिता चौधरी (१९) र इन्द्रदेव चौधरी (२०) रहेका छन् । वनभोज खाएर फर्किदै गर्दा राती करिब ९ बजे ट्याक्टर दुर्घटना भएको थियो । उदयपुरको...

छवटा आयोगमा सचिव तोकियो, जनजाति आयोगमा मात्र जनजाति सचिव

छवटा आयोगमा सचिव तोकियो, जनजाति आयोगमा मात्र जनजाति सचिव
काठमाडौं, कात्तिक २५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानको व्यवस्था अनुसार छवटा आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ । मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट सो निर्णय भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो । निर्णयअनुसार राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी...