थाकसको २२ औं महाधिवेशनको तयारी पूरा, देउवाले आइतबार उदघाटन गर्ने

थाकसको २२ औं महाधिवेशनको तयारी पूरा, देउवाले आइतबार उदघाटन गर्ने
लक्की चौधरी काठमाडौं, असोज ७ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको थाकसले जनाएको छ । महाधिवेशनको उदघाटनसत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने बन्दसत्र सोमबारदेखि गोशालास्थित शिवदर्शन पार्टी प्यालेसमा हुने तयारी गरिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । उहाँकाअनुसार कार्यक्रमको...

मन करे सनसन ए गोरी बोलको थारु म्युजिक भिडियो शनिबार सार्वजनिक

मन करे सनसन ए गोरी बोलको थारु म्युजिक भिडियो शनिबार सार्वजनिक
भगतराम थारु नेपालगन्ज, असोज ६ गते । अहिलेका थारु चर्चित मोडल विवश चौधरीले मोडल अमृता चौधरीलाई मन करे लागल सनसन भनेपछि मोडल अमृतालाई गाह्रो भएको छ । भर्खरै बजारमा सार्वजनिक भएको मन करे सनसन बोलको थारु गीतमा मोडल विवशले अमृतालाई मन करे सनसन ए गोरी दिल करे लागल ढकढक भनेपछि अमृतालार्ई गाह्रो...

गच्छदारको पार्टी एकीकरण ढिलाईले भानुराम चौधरीलाई फाइदा !

गच्छदारको पार्टी एकीकरण ढिलाईले भानुराम चौधरीलाई फाइदा !
काठमाडौं, असोज ५ गते । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन नभएपछि गच्छदारका साथमा रहेका नेताहरु आत्तिएर पुरानै घरमा फर्किने तयारी गरेका छन् । पुरानो पार्टीलाई भानुराम थारु नेतृत्वको समूहले व्यूँताएपछि कांग्रेसमा नअटाएका नेताहरुलाई सो पार्टीमा फर्किन सहज हुने भएको छ ।...

बोक्सो भन्दै भिखु चौधरीले एक बृद्धलाई पानीमा डुवाएर कुटपिट गरे

बोक्सो भन्दै भिखु चौधरीले एक बृद्धलाई पानीमा डुवाएर कुटपिट गरे
धनगढी, असोज ४ गते । बोक्सो भन्दै गाउँको एक बृद्ध जोखन चौधरी (७०) लाई कुटपिट गरेको आरोपमा धनगढी १६, रामपुर गाउँका भिखु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । आफूलाई गाउँको नेता ठान्ने चौधरीले खेतको धान बिगारेको भन्दै बोक्सोको आरोपमा बृद्ध चौधरीलाई स्थानीय खोलाको पानीमा डुवाएर कुटपिट गरेको पीडितका...

थारुलाई न्यून पदक ! के थारुहरु मानपदवी पदक पाउन सक्षम छैनन् ?

थारुलाई न्यून पदक ! के थारुहरु मानपदवी पदक पाउन सक्षम छैनन् ?
काठमाडौं, असोज ४ गते । चौथो संविधान दिवसको अवसरमा गृहमन्त्रालयले विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी, पदक र अलङ्कार प्रदान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । गृहमन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनामा तीनजना मात्र थारु पदवी प्राप्त गर्ने सूचीमा समेटिएका छन् । विभिन्न क्षेत्रका गरी ५०७ जना मध्ये...

नेकपाकी सचेतक शान्ता चौधरी किन भइन् एकाएक टु्ँडीखेलमै वेहास्

नेकपाकी सचेतक शान्ता चौधरी किन भइन् एकाएक टु्ँडीखेलमै वेहास्
काठमाडौँ, असोज ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरी संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममै एकाएक बेहोस भएपछि उपस्थित अन्य पाहुनाहरु आत्तिएका थिए । चौथो संविधान दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुन टुँडिखेल पुग्नुभएकी नेकपा नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेपछि...

संविधान दिवसको अवसरमा थारु कलाकारको प्रभातफेरि

संविधान दिवसको अवसरमा थारु कलाकारको प्रभातफेरि
भगतराम थारु नेपालगन्ज, असोज ०३ गते । संविधान जारी भएको तीन वर्ष पुरा भएको अवसरमा आज कोहलपुरमा थारु कलाकारहरुले प्रभातफेरि निकालेका छन् । राष्ट्रिय थारु कलाकार मंचले पनि प्रभातफेरि निकालेर दिवस मनाएका छन् । थारु कलाकारहरुको सहभागिता र सम्मान भन्ने मुल नाराकासाथ निकालिएको प्रभातफेरि कोहलपुरको न्युरोड हुदै कोहलपुर चौराहामा पुगेर कोणसभामा परिणत...

संविधान संशोधन नहुँदासम्म संविधान दिवस मनाउँदैनौंः राजपा नेता महतो

संविधान संशोधन नहुँदासम्म संविधान दिवस मनाउँदैनौंः राजपा नेता महतो
भगतराम थारु नेपालगन्ज, असोज ०२ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूहरुले उठाएको मागअनुसार संविधान संशोधन नहुँदासम्म दिवस मनाउन नसकिने बताउनुभएको छ । दुई तिहाईको सरकारले संविधान संशोधनमा चासो नदिएको उहाँले आरोप लगाउनुभयो । मंगलवार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतोले त्यस्तो बताउनुभयो । नेता महतोले...

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, थाकसको उदघाटन देउवाले गर्ने !

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, थाकसको उदघाटन देउवाले गर्ने !
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्र संघको ७३ औं महासभा बैठकमा भागलिन ६ गते शनिबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओली अमेरिका जाने हुनुभएपछि थाकस महाधिवेशनको उदघाटन प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाबाट गराउने कसरत पदाधिकारीहरुले गरिरहनुभएको बुझिएको छ । महासभाको उच्चस्तरीय सम्बोधन सत्रमा भाग...