थारु नै मेरो जीवन होः नेता लेखी, सशक्त कार्यबाहक दिएर अघि बढ्छुँः धनीराम
थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेसनमा तीनजना उम्मेदवार आफ्नो प्रचारलाई तिव्र बनाउनुभएको छ । मंगलबार थाकसको निर्वाचन हुने तयारीमा छ । एक पक्ष नयाँ कार्य समिति सर्वसम्मत बनाउने प्रयास पनि जारी राखेका छन् । हेरौं तीनै जना उम्मेदवारको प्रतिवद्धता जस्ताकोतस्तै
राजकुमार लेखी (अध्यक्षको प्रत्यासी)
तपाईमाथि थारुलाई मधेसीकरण...













