थारु विद्यार्थी सभा गठनः विकल्प कि विभ्रम !

थारु विद्यार्थी सभा गठनः विकल्प कि विभ्रम !
पृष्ठभूमीः थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करारगर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाकोबखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरुबीच प्रतिस्पर्धा तिब्र हुनेहुन की...

भूमण्डलीकरणको बहाव बदल्दै चीन

भूमण्डलीकरणको बहाव बदल्दै चीन
चीनको करिव तीन दशकको विश्वलाई चकित पार्ने आर्थिक विकासले विश्व व्यवस्थामा नयाँ आयाम ल्याउन सुरु गरिसकेको छ । चीनको जर्वजस्त विस्तारवाट आत्तिएको अमेरिकी प्रसासनले आफ्नो सवैभन्दा ठूलो चुनौती चीनको उत्कट विस्तार रहेको प्रस्ट पार्दै त्यसलाई रोक्न गुप्त प्रयाससमेत गरिरहेको छ । उता चीनचाहिँ आफ्नो उदय कसैको प्रतिस्पर्धामा नभई विश्वमा सहअस्तित्व,...

झेल्ली राजनीतिले विद्रोह जन्माउँछ !

झेल्ली राजनीतिले विद्रोह जन्माउँछ !
पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन नगरिकनै पन्डित्याइ गर्ने...

संघियताले देश टुक्रिदैन

संघियताले देश टुक्रिदैन
नेपाल एक बहुभाषिक, बहुसास्कृति, बहुधार्मीक,र बहुजातिय मुलुक हो । संविधानले पनि स्वीकार गरेको छ । तर व्यवहारमा अहिले पनि एकल जातिय निर्णयमा देश र शासनसत्ता समाल्दै आएको कुरा सत्य हो । देश बहुजातिय हुदाँ शासन चाहि एकल जातिय भएर नै देशवाट राजसंस्थाको अन्त्य भएको हो । हाम्रो राजनीतिक अगुवामा पनि...

प्रस्तावित प्रदेश र थारुको राजनीतिक भविष्य

प्रस्तावित प्रदेश र थारुको राजनीतिक भविष्य
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंसिर १४ मा संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता ग¥यो । प्रस्ताव दर्तासँगै उठेको विरोधको राजनीतिक रापकाकारण सो प्रस्ताव व्यवस्थापिका संसदमा टेबल हुनसकेको छैन । दर्ताभएको भोलिपल्ट १६ गतेदेखि नै प्रतिपक्षीदलले संसद बैठक अवरुद्ध गरे । अद्यापि जारी छ । प्रतिपक्षीदलले प्रस्ताव फिर्तालिन दवाव दिइरहेका...

थारु आन्तरिक औपनिवेशको शिकार हैन, मुक्ति चाहन्छ

थारु आन्तरिक औपनिवेशको शिकार हैन, मुक्ति चाहन्छ
हजारौं वर्षदेखि खोला, जंगलको किनारमा जीविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति बेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं । मलेरियाको महामारी पनि पचायौं । इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर राजनीतिक रुपमा बाच्नु परेपनि अर्थतन्त्रको ठूलो हिस्सामा योगदान गर्यौं । यी...

संविधान संशोधनमाथि टिप्पणी

संविधान संशोधनमाथि टिप्पणी
१. तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नुपर्ने आजको प्रमुख राष्ट्रिय कर्तव्य र कार्यभारलाई असफल पार्न यतिबेला संविधान संशोधनको विषय अघि सारेर नेपाल राष्ट्रलाई अन्यौलता र अस्थिरतातिर धकेल्ने काम हुंदैछ । २. संविधानसभाको प्रक्रियामा र विगत झन्डै एकदशकसम्म संविधानका विषयवस्तुको बारेमा पर्याप्त छलफल...

मूल समस्याबाट भाग्नु समाधान होइन

मूल समस्याबाट भाग्नु समाधान होइन
आठ वर्षमा संविधान बनाउन हतार नहुने केही राजनीतिक दल तथा शासकहरु भमहाभूकम्प पछि देश दुःखीरहेको बेला एकाकए छोटो बाटोलाई अबलम्वन गर्दै फास्ट ट्रयाकको नाममा संविधान जारी गरियो । वर्षाको समय बाढी र पहिरोबाट आक्रान्त मुलुक, त्यसमा पनि किसानहरु वर्षदिनको धानवाली लगाउनमै व्यस्त भएको समयमा मस्यौदा उपर राय सल्लाह सुझावको लागि...

संशोधनमा मधेसी स्वार्थ !

संशोधनमा मधेसी स्वार्थ !
नयाँ संविधान जारीभएको चार महिनामै गत माघमा पहिलो संशोधन भयो । सरकारले मंसिर १४ गते संविधान संशोधन प्रस्ताव पुनः ल्याएपछि दोस्रो संशोधनको अभ्यास शुरुभएको छ । विश्वकै उत्कृष्ट संविधानका धाराहरु भताभत संशोधन गर्दैजाने हो भने उत्कृष्टको जामा किन लगाइरहनु । यसको पनि दुईटा किसिमले व्याख्या हुनसक्ला । एउटा, भएको कमी...

सङ्क्रमणकालको अन्त्यः सम्वृद्धिको आधार

सङ्क्रमणकालको अन्त्यः सम्वृद्धिको आधार
विद्रोही माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको दश वर्ष भयो । २०६३ मङ्सीर ५ गते सशस्त्र द्वन्द्वको विधिवत अन्त्य गर्नकालागि उक्त लिखित सम्झौता भएको थियो, जसको मुख्य उद्देश्य लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य थियो । नेपालको राजनीतिक इतिहासको सन्दर्भमा मङ्सिर ५ गते ऐतिहासिक दिन थियो । लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य...