महिलामैत्री नीति आवश्यक

महिलामैत्री नीति आवश्यक
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट सन् २००० अक्टोबर ३१ मा प्रस्ताव नंं १३२५ पारित भयो । द्वण्द्वको बेलामहिलाको अधिकारको सम्मानगर्न र शान्तिनिर्माण प्रकृयामामहिलालाई सहभागि गराउने सो प्रस्तावको उद्देश्य रहेको छ । सुरक्षा परिषदको निर्णय नं. १३२५ अन्तराष्ट्रिय महिलाअधिकार र शान्तिसुरक्षाको विकासमा एउटा महत्वपूर्ण खुडकिलो हो । संयुक्त राष्ट्रसंघको बडापत्र १९४५ को...

मुक्त कमैयामाथिको बिभेद

मुक्त कमैयामाथिको बिभेद
नेपाली समाजभित्र परम्परादेखि कायमरहेको अन्तर्बिरोध समाधानका लागि समाजमा संगठितरुपमा प्रयास भएसँगै बिभिन्न सामाजिक सवालहरु उठन थाले । समाजमा उठेका सवालहरु सम्बोधनका लागि सामाजिक आन्दोलनहरु प्रारम्भ भए । परिणामस्वरुप राज्यका तर्फबाट सम्बोधन गर्ने काम समेत भयो । नेपालमा भएको राजनैतीक तथा कानुनी परिवर्तनले समेत सामाजिक आन्दोलन सञ्चालन गर्न र राज्यलाई दवाब...

सांस्कृतिक संक्रमणले विपत्ती

सांस्कृतिक संक्रमणले विपत्ती
गोनुझा चाडैँ सुत्ने बहाना पारेर रातिको खाना पनि छिटै खाएर घरको एउटा कुनामा लुकेर बसे । गाउँमा चोरको बिगबिगी थियो । चोरहरु घरपछाडि आएर लुकेको कुरा गोनुझाले चाल पाइसकेको थियो । उसले आफनो श्रीमतिलाई जरुरी कुरा गर्नु छ भनेर ब्युझायो । आज साह्रै थाकेकी छु भोली सुनौला तपाइको कुरा भन्दै...

इतिहास बंग्याउने धृष्टता !

इतिहास बंग्याउने धृष्टता !
पृष्ठभूमिः भनिन्छ ‘आजको पत्रकारिता भोलिको इतिहास हो ।’ त्यसैले लेखकद्रस्टाले संवेदनशील भएर कलम चलाउनुपर्ने हुन्छ । आफ्नो स्वार्थपूर्तिकालागि लेखिएका गलत अफवाह पनि भोलिको इतिहास बन्यो भने आउने पुस्तामा के नकारात्मक प्रभाव पर्ला ? वर्तमानमै सचेत्ता अपनाउनुपर्ने हुन्छ । तर कतिपय मामिलामा हामी त्यति संवेदनशील र गम्भीर बन्दैनौं । हातमा कलम र...

निराश हुँदै मुक्त हलिया

निराश हुँदै मुक्त हलिया
नेपालभित्र सदियौदेखि अन्याय पुर्ण श्रम समबन्धका रुपमा बिभिन्नखाले प्रथा र परम्पराहरुमध्ये हलिया प्रथा पनि एक हो । आफ्नो जिबिकोपार्जनको बैकल्पिक श्रोत नभएकाकारण मालिकको घरमा बधुवाको रुपमा कामगर्नु पर्ने यो प्रचलन नेपालिको पाहाडी र हिमाली क्षेत्रमा प्रचलनमा रहेको देख्न पाइन्छ । यसरी कामगर्ने हलियाहरुमा करीब ९७ प्रतिशत दलित समुदायका रहेका छन्...

श्रेष्ठ हुन् पत्रकारको संस्थापक अध्यक्ष

श्रेष्ठ हुन् पत्रकारको संस्थापक अध्यक्ष
राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम हटाइएपछि नेपाल पत्रकार संघका संस्थापक सभापति को हुन् भन्ने विवाद खडा भएको छ । सरकारले यो प्रतिष्ठानसम्बन्धी विधेयकमा कृष्णप्रसाद भट्टराईको नाम हटाएको भनी यसप्रति नेपाल पत्रकार महासंघ भित्र नै आपत्ति समेत शुरुभएको र व्यवस्थापिका संसदका सदस्यहरुले नेपाल पत्रकारसंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाम...

अस्थिरताले देशको विकास हुँदैन

अस्थिरताले देशको विकास हुँदैन
नेपाली जनताले लामो समय देखि भोग्नु परेको अस्थिर राजनीतिको परिणामस्वरुप देश आज पनि सकटमा छ । अस्थिर राजनीतिको सुत्रधार जनता नभएर राजनीतिक दलहरु हुन । उनीहरुले जनभावना अनुसारभन्दा पनि आफ्नो स्वार्थ अनुकुल राजनीति गरेकैकारण यो देश सधै अस्थिरताको शिकारमा परेको छ । जब ०४६ सालको परिबर्तन भयो, त्यसपछि अब जनताको अनुहारमा...

थारु ‘माघी लहान’ को महिमा

थारु ‘माघी लहान’ को महिमा
माघ महिना थारु समुदायका लागि विशेष महिना हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा धार्मिक हिसावले यो महिना अन्य महिनाको भन्दा बढी महत्व राख्छ । माघ १ गतेलाई सबै नेपाली समुदायले माघे–संक्रान्तिकोरुपमा मनाउने गर्छन् । त्यसैले यस दिनलाई राष्ट्रिय पर्वकोरुपमा सार्वजनिक विदा दिइन्छ । माघ १ गतेलाई विभिन्न समुदायले विभिन्न...

भूमिपतिहरु किन विस्थापित हुँदैछन् ?

भूमिपतिहरु किन विस्थापित हुँदैछन् ?
कुनैबेला सयौं विघाका मालिक मंगरा थारुको नाममा अहिले ‘एक इन्च’ जग्गा छैन । उहिल्यै उनका ‘हजुर बा’ ‘बराजु’ ले आफ्नै मेहनतले कृषि खेतीका लागि सो जग्गा एकठ्ठा गरेका थिए । तर बाजेसम्म उनको पुस्ता आइपुग्दा जग्गाजति सबै अरुले झ्वाम पारिदिए । विगत सम्झँदै थारुले पुरानो जग्गा देखाउँदै भने “यी ठूल्ठूला...

नेपाली मिडियामा समावेशीताको सवाल

नेपाली मिडियामा समावेशीताको सवाल
परिचयः नेपाली विकिपीडियाले समावेशीकरण भनेको “राज्यद्वारा पछाडि पारिएका वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरुलाई मूलधारमा ल्याउने उद्देश्य वा नाममा सरकारी संस्था, सरकारको अनुदानमा आश्रित संस्था र गैरसरकारी संस्थाहरुमा आरक्षण, अग्राधिकार र सकारात्मक विभेदको प्रयोग गरी समावेश गरिने प्रक्रियालाई समावेशीकरण भनिन्छ” भनेर अथ्र्याएको छ । लोकसेवा आयोगको तयारी कक्षाका सामग्रीमा समावेशीकरण भन्नाले सामान्य...