अस्थिरताले देशको विकास हुँदैन
नेपाली जनताले लामो समय देखि भोग्नु परेको अस्थिर राजनीतिको परिणामस्वरुप देश आज पनि सकटमा छ । अस्थिर राजनीतिको सुत्रधार जनता नभएर राजनीतिक दलहरु हुन । उनीहरुले जनभावना अनुसारभन्दा पनि आफ्नो स्वार्थ अनुकुल राजनीति गरेकैकारण यो देश सधै अस्थिरताको शिकारमा परेको छ ।
जब ०४६ सालको परिबर्तन भयो, त्यसपछि अब जनताको अनुहारमा...











