बजेट अभावले पुनस्र्थापनाको काम प्रभावकारी भएनः कृषिमन्त्री चौधरी
काठमाडौं, भाद्र १६ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले मुक्तकमैया, हलिया र कमलरीको पुनस्र्थापनाका लागि सरकारी बजेट अपर्याप्त रहेकाले पुनस्र्थापनाको काम प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
मुक्तकमैया, हलिया र कमलरीको पुनस्र्थापना विषयक कार्यक्रममा विहिबार यहाँ बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभयो । सरकारले मुक्त घोषणा गरेदेखि केहीमात्रामा पुनस्र्थापनाको बजेट भएपनि काम प्रभावकारी...














