अख्तियारले गर्यो पत्रकार कनकमणि दिक्षितलाई पक्राउ
काठमाडौं, वैशाख १० गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी सम्पत्ति राखेको आरोपमा पाटनस्थित उहाँकै निवासबाट पक्राउ गरेको छ।
दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै शुक्रबार अख्तियारले उहाँलाई पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास पुगेका थिए।
दीक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको...














