पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने
हमार पहुरा डट कम
काठमाडौँ, चैत ४ गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको हो ।
महासङ्घको संशोधित...














