थरुहट थारुवान राष्ट्रिय मोर्चाले भन्यो, ‘सरकारलाई असफल बनाउँछौं’
काठमाडौं, भदौ ९ गते । भदौ ७ गतेदेखि शुरु भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको तीन दिने कार्यक्रम सोमबार ९ गते टीकापुरको कैलालीमा सम्पन्न भएको छ । तीन चरणको दवाव मूलक कार्यक्रम सार्वजनिक गर्दै मोर्चाले १५ बुँदे घोषणापत्र जारी गरेको छ ।
घोषणामा थरुहट प्रदेशको रातो फेटा (पट्टी) बाँधेर थरुहट तराईका सबै...














