मध्यविन्दू नवलपुरमा १४ करोड रुपैयाँको सुविधा सम्पन्न होटल बन्दै
सन्तकुमार चौधरी
चितवन, असोज २० गते । नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रहमस्थानमा १४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल निर्माण हुँदैछ । नारायण नदी किनारमा दश कट्ठा साढे १७ धुर जग्गामा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले सो होटल निर्माण गर्न लागेका हुन् ।
होटल ग्रीन भिल्ला प्राइभेट लिमिटेड नाम दिइएको उक्त...













