भौंरा फिल्मको ‘टीकापुर बजारमे देख्नु तुहिन…..’ गीत सार्वजनिक
काठमाडौं, जेठ ५ गते । चम्पन सांस्कृतिक समूहको प्रस्तुती ‘भौंरा’ फिल्मको बहुचर्चित टीकापुर बजारमे देख्नु तुहिन... बोलको गीत भर्खरै रिजिल भएको छ ।
फिल्मका निर्माता नन्दु चौधरीकाअनुसार स्रोता र दर्शकको मागअनुसार वैशाख २ गते पहिलो पटक सो भिडियो गीत युट्यूव र सामाजिक सञ्जालमा रिलिज गरिएको हो । थरुहट क्षेत्रमा निकै चर्चा...














