आन्दोलन कमजोर पार्ने गठबन्धन बन्दैछ थारु कल्याणकारिणीसभा

आन्दोलन कमजोर पार्ने गठबन्धन बन्दैछ थारु कल्याणकारिणीसभा
भानुराम थारु अध्यक्ष, थरुहट तराई पार्टी नेपाल थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु अहिले संघीय गठबन्धनको आन्दोलनमा सक्रिय हुनुहुन्छ । मधेसीमोर्चा सम्मिलित दलको साझा गठबन्धनमा सो पार्टी सहभागीता जनाएको छ । एक्लाएक्लै लडेर समस्या सामधान हुने नदेखेर सामुहिक लडाईका लागि गठबन्धनसँग सहकार्य गर्ने निर्णय पार्टीले गरेको अध्यक्ष थारुले बताउँछन् । न्यूनतमरुपमा...

भात पकाएर हुँदैन, खानेलाई खुवाउन सक्नुपर्छः पूर्व सभामुख ढुंगाना

भात पकाएर हुँदैन, खानेलाई खुवाउन सक्नुपर्छः पूर्व सभामुख ढुंगाना
संघीय गठबन्धको तेस्रो चरणको आन्दोलनअन्तर्गतको खुलामञ्चस्थित शहिदमञ्चमा सञ्चालित रिले अनसनको पहिलो दिन जेठ २५ गते मंगलबार अनसनस्थल पुग्नुभएको अवसरमा नेपालको शान्तिप्रक्रियामा महत्वपूर्ण ऐतिहासिक भूमिका निभाउँदै आउनुभएका नागरिक समाजका अगुवा तथा पूर्वसभामुख दमननाथ ढुंगानासँग गोबिन्द छन्त्याल र महेश चौरसियाले गरेको संवादको अंशः संघीय गठबन्धनको जारी आन्दोलनलाई कसरी हेर्नुभएको छ ? म त यो...

थारु कल्चरलाई चिनाउनेछुँः लेखी थारु

थारु कल्चरलाई चिनाउनेछुँः लेखी थारु
वातावरण विज्ञानकी २२ वर्षिया विद्यार्थी वर्षा लेखी थारु हालै भएको मिस नेपाल प्रतियोगितामा तेस्रो स्थान हातपार्न सफल हुनुभयो । अहिलेसम्म थारु चेलीको तर्फबाट यति उचाइको सफलता पाउने उहाँ पहिलो हो । यो अवस्थासम्म पुग्न उहाँले कस्तो मेहनत गर्नुप¥यो, जीवनको बाँकी लक्ष्य के हो ? यावत विषयमा लेखी थारुसँग हमार पहुरा...

तराईमा एमालेकै बर्चस्व छः सांसद बैजनाथ चौधरी

तराईमा एमालेकै बर्चस्व छः सांसद बैजनाथ चौधरी
बैजनाथ चौधरी केन्द्रीय सदस्य, नेकपा (एमाले) तथा सांसद फागुन १४ गते शुक्रबार भैरहवामा एमालेले के उद्दश्यको लागी यो सभा गर्न लागिएको हो ? नेकपा एमालेले मंसिर २१ गतेदेखी फागुन दोस्रो हप्तासम्मको अभियान अन्तरगत यो सभा गर्न लागेको हो । सभाको मुख्यता २ वटा उद्धेश्य छन् पहिलो नेपालको संविधान २०७२ को अन्तरबस्तुको बारेमा जनतालाई...

थारु आन्दोलन न उठ्नु हम्रै कमजोरी होः प्रमुख सचेतक चौधरी

थारु आन्दोलन न उठ्नु हम्रै कमजोरी होः प्रमुख सचेतक चौधरी
योगेन्द्र चौधरी प्रमुख सचेतक– फोरम (लोकतान्त्रिक) थारु आन्दोलन अहिले करिब बन्दप्रायः छ । थारुको माग पूरा भएर हो कि शक्ति क्षयीकरण भएर हो ? त्यो थारु आन्दोलनकर्मीले बुझ्ने कुरा हो । थारुले उठाएको माग पूरा भएको हो भनौं भने नयाँ संविधानमा थारुको अलग पहिचान र समानुपातिक समावेशीकरणको आधारमा राज्यको निकायमा प्रतिनिधित्वको विषय...

माघी महोत्सवलाई आन्दोलनकैरुपमा मनाउँछौ

माघी महोत्सवलाई आन्दोलनकैरुपमा मनाउँछौ
चन्द्रप्रसाद चौधरी संयोजक माघी महोत्सव २०७२ मूल आयोजक कमिटी (खुलामञ्च) माघी पर्व थारु समुदायको नयाँवर्ष हो । यस पर्वलाई अन्य पर्वको तुलनामा थारु समुदायले भव्यताकासाथ मनाउँछन् । उपत्यकासहित तराईको २२ जिल्लामा बासोबास गर्ने थारु समुदायको हरेक जिल्लामा माघीपर्व विशेष रुपले मनाइन्छ । काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुले पनि विगत १३ वर्षदेखि...

हाम्रो माघी महोत्सव साझा महोत्सव हो

हाम्रो माघी महोत्सव साझा महोत्सव हो
सत्यनारायण चौधरी संयोजक माघी महोत्सव २०७२ मूल आयोजक कमिटी माघी पर्व थारु समुदायको नयाँ वर्ष हो । यस पर्वलाई अन्य पर्वको तुलनामा थारु समुदायले भव्यताका साथ मनाउँछन् । उपत्यकासहित तराईको २२ जिल्लामा बासोबास गर्ने थारु समुदायको हरेक जिल्लामा माघी पर्व विशेष हुन्छ । विभिन्न काम विशेषले काठमाडौंमा उपत्यकामा बसोबास गर्ने थारुले पनि विगत...

संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु

संघर्षले चलचित्रमा टिकेको छुँः नायिका सोनु थारु
थारु चलचित्र बनाउनुको प्रमुख चुनौति के हो ? शुरुमा मैले कला भनेको रफ विषय हो सोचेको थिएँ । तर त्यस्तो रहेनछ । यसको गहिराईमा पस्दा यो विशाल समुन्द्रजस्तो लाग्यो । दर्शकलाई हलसम्म ल्याउन सक्नु, प्राविधिक हिसावले सन्तुलन मिलाउन सक्नु नै प्रमुख चुनौत हो । पहिलो कुरा नेपाली दर्शकलाई हलसम्म ल्याउनै चुनौति...

संविधान आएपछि सबैभन्दा खुशी भएँः नेम्वाङ

संविधान आएपछि सबैभन्दा खुशी भएँः नेम्वाङ
संविधानसभाका तत्कालिन अध्यक्ष तथा व्यवस्थापिका संसदका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ् अहिले फुर्सदिलो हुनुभएको छ । सभामुखको जिम्मेवारीमा रहँदा निकै व्यस्त रहनुहुने नेम्वाङ् जिम्मेवारीबाट बाहिरिनुभएपछि केही समयका लागि फुर्सद पाउनुभएको छ । प्रायः सिंहदरवार सचिवालयमा मन्त्री, सांसद तथा पत्रकारहरुसँग बढि परामर्श गर्नुहुने उहाँ अहिले आफ्नो पुरानो पेशा वकालततिर फर्कने तयारी गर्नुभएको...

राज्यभन्दा अधिकार ठूलो हो

राज्यभन्दा अधिकार ठूलो हो
दुर्गा पौडेल सांसद, राष्ट्रिय जनमोर्चा वि.सं. २०४२ देखि अनेरास्ववियु (छैठौं) मा प्रवेश गरेपछि राजनीतिमा सक्रिय रहनुभएकी सभासद दुर्गा पौडेल व्यवस्थापिका संसदकी सांसद हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमासमेत रहनुभएकी सांसद पौडेल निग्लीहवा –२, कुस्मा, कपिलवस्तुमा जन्मनुभएको हो । वि.सं. २०५७ सालमा अर्धभूमिगत बामपन्थी नेता नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम...