संविधान कार्यान्वयन विरोधी गतिविधिलाई रोक्नुस्ः गृहमन्त्री बस्नेत
बुटवल, वैशाख १३ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि कार्र्यलाई रोक्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वन रहेको भन्दै उहाँले त्यसको विरुद्धमा हुने कुनै पनि कार्यलाई तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देश गर्नुभयो ।
“आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन...














