राष्ट्रिय सहमतिको सरकारले मात्र समस्या समाधान हुन्छः प्रचण्ड

राष्ट्रिय सहमतिको सरकारले मात्र समस्या समाधान हुन्छः प्रचण्ड
राम दहित धनगढी, जेठ २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार धनगढीमा पब्लिक मिडिया क्लवद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्थ भौतिक पूर्वाधारको पुनर्निर्माण, सत्यनिरुपरण...

बसपार्क सारिए पनि किन शुरु भएन काठमाडौं स्तम्भ निर्माणको काम

बसपार्क सारिए पनि किन शुरु भएन काठमाडौं स्तम्भ निर्माणको काम
काठमाडौँ, जेठ २८ गते। पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला भएको गुनासो बढेपछि काठमाडाँै महानगरपालिकाले ठेकेदार कम्पनीलाई तत्काल शुरु गर्न आग्रह गरेको छ । झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरुगर्ने भन्दै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुलामञ्चमा सारिसकिएको थियो । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग...

थरुहटले वार्ता टोली बनायो, वार्ता सम्भवतः शुक्रबार मात्र हुने

थरुहटले वार्ता टोली बनायो, वार्ता सम्भवतः शुक्रबार मात्र हुने
काठमाडौं, जेठ २७ गते । सरकारले वार्ताकालागि औपचारिक पत्र पठाएपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले पाँच सदस्यीय वार्ता टोली गठन गरेको भोलिपल्ट सरकारसँग थारुको वार्ता हुने सम्भावना बढेर गएको छ । विहिबार साँझसम्म वार्ता गर्ने तयारी सरकारको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली काम विशेषले गृहजिल्ला झापा जानुभएपछि...

आकार लिंदै नागरिक समाजवादी पार्टी, केन्द्रीय कमिटीमा १०९ जना

आकार लिंदै नागरिक समाजवादी पार्टी, केन्द्रीय कमिटीमा १०९  जना
काठमाडौं, जेठ २७ गते । गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको नागरिक समाजवादी पार्टी तीन महिनामा विस्तार भई १०९ सदस्यीय केन्द्रीय कमिटी विस्तारको घोषणा गरेको छ । तीन महिना पूरा भएको अवसरमा सो पार्टीले विहिबार कमिटी विस्तारको घोषणा गरेको केन्द्रीय संयोजक राजकुमार लेखीले बताउनुभयो । यो विस्तार...

टीकापुर घटनामा पक्राउ परेकालाई विनासर्त रिहाइको माग

टीकापुर घटनामा पक्राउ परेकालाई विनासर्त रिहाइको माग
धनगढी, जेठ २६ गते । टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका परिवारहरुले राजबन्दीको रिहाई र क्षतिपूर्तिको मागगर्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलाई पाँचबुँदे माग राख्दै पीडित परिवारले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रपति कार्यालय, गृहमन्त्रालय, परराष्ट्र...

काठमाडौंको नाचघरमा दोस्रो थारु चलचित्र महोत्सव गर्ने तयारी

काठमाडौंको नाचघरमा दोस्रो थारु चलचित्र महोत्सव गर्ने तयारी
काठमाडौं, जेठ २६ गते । थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा काठमाडौंमा दोस्रो थारुचलचित्र महोत्सव २०७३ हुने भएको छ । चलचित्र विकास बोर्डको सहआयोजनामा हुने सो महोत्सवमा थारु चलचित्रलाई प्रदर्शन गरिने संघका उपाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । महोत्सवमा थारु समुदायको विभिन्न लोक तथा आधुनिक नृत्यहरु समेत प्रस्तुत गरिने उहाँले बताउनुभयो । महोत्सवमा...

संघीय गठबन्धन दलको रिलेअनसन काठमाडौंको खुलामञ्चमा शुरु

संघीय गठबन्धन दलको रिलेअनसन काठमाडौंको खुलामञ्चमा शुरु
काठमाडौं, जेठ २५ गते । संघीय गठबन्धन दलमा आवद्ध मोर्चा सम्मिलित दलका नेताहरुले मंगलबारदेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन शुरु गरेका छन् । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ घण्टे अनसन शुरुभएको गठबन्धनका प्रवक्ता पर्शुराम तामाङ्ले बताउनुभयो । नयाँ संविधानको पुनरलेखनको माग गर्दै आन्दोलनरत मोर्चा सम्बद्ध दलका नेताहरुले माग पूरा नहुँदासम्म...

बन्दीका परिवारलाई राहत वितरण, समन्वय नगरेकोमा कैलालीको आपत्ति

बन्दीका परिवारलाई राहत वितरण, समन्वय नगरेकोमा कैलालीको आपत्ति
धनगढी, जेठ २४ गते । टीकापुर घटनापछि कैलाली कारागारमा बन्दी जीवन विताइरहेका २५ जना राजबन्दीका परिवारलाई छ हजार रुपियाँका दरले डेढलाख रुपियाँ सोमबार वितरण गरिएको छ । दुई परिवारलाई धनगढीमा र बाँकी २३ परिवारलाई कैलालीको झवही गाउँमा वितरण गरिएको वितरण संस्थाले जानकारी गरायो । नेपाल आदिबासी जनजाति महासंघ, थारु कल्याणकारिणीसभा, थारु...

एमालेको ३१ विभागमा जम्मा १८ थारु, एक प्रमुख एक उपप्रमुख

एमालेको ३१ विभागमा जम्मा १८ थारु, एक प्रमुख एक उपप्रमुख
काठमाडौं, जेठ २४ गते । नवौं महाधिवेशन भएको करिब दुई वर्षपछि भर्खरै पूर्णता पाएको नेकपा (एमाले) को ३१ वटा विभागमा जम्मा १८ जना थारु परेका छन् । जसमा एकजना विभाग प्रमुख र अर्को एकजना उपप्रमुख रहेका छन् । एमालेको विभिन्न ३१ वटा विभागमा सातसय ७५ जनाले जिम्मेवारी पाएका छन् । प्रतिशतमा...

जनजाति नेताले कैलालीका राजबन्दीलाई नगद सहयोग गर्दैै

जनजाति नेताले कैलालीका राजबन्दीलाई नगद सहयोग गर्दैै
राम दहित धनगढी, जेठ २३ गते । नेपाल आदिवासी जनजाति महासंघके पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणी सभाके पूर्व महामन्त्री राजकुमार लेखी टीकापुर घट्नालाई लिएर पक्राउ परेका जेल जीवन व्यतित गरिरहेको कैदीहरुको राजनीतिक मुद्दा रहेकाले राजनीतिक तवरबाटै समाधान गर्न माग गर्नुभएको छ । आईतवार धनगढी करागारमा कैदीहरुलाई भेटघाटपछि लेखीले त्यस्तो धारणा राख्नुभयो ।...