जेठ ४ मा फोनिजको राष्ट्रिय भेला
काठमाडौं, चैत ११ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साधारणसभा तथा राष्ट्रिय भेला २०७३ जेठ ४ गते हुने भएको छ ।
देशको वर्तमान परिस्थिति र मुलुक संघीय संरचनामा गएको सन्दर्भमा संगठनलाई नयाँ संरचनाअनुरुपको बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको फोनिजले बताएको छ ।
भेलामा भेलामा प्रत्येक जिल्ला शाखा, विदेश शाखा...













