लोकतान्त्रिक आदिबासी महासंघको अधिवेशन काठमाडौंमा हुने

लोकतान्त्रिक आदिबासी महासंघको अधिवेशन काठमाडौंमा हुने
काठमाडौं, असार ६ गते । नेकपा (एमाले) को भातृ संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको प्रथम राष्ट्रिय अधिवेशन आगामी साउन १५ र १६ गते काठमाडौंमा हुनेभएको छ । महासंघले सोमबार यहाँ पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी गराएको हो । महासंघमा आवद्ध जातीय संघ संस्थाका प्रतिनिधि, एमालेका आदिबासी जनजाति सांसदसहित अधिवेशनमा करिब...

संसदको नयाँ नियमावली पारित, सुनुवाई समितिमा पन्ध्रजना रहने

संसदको नयाँ नियमावली पारित, सुनुवाई समितिमा पन्ध्रजना रहने
काठमाडौँ, असार ५ गते । लामो समयको अभ्यासपछि करिब नौमहिना लगाएर अन्ततः व्यवस्थापिका संसदको नयाँ निययमावली आइतबार संसद बैठकबाट पारित भएको छ । विवादित विषय बनेको संसदीय सुनवाइ समिति संविधानको व्यवस्थाअनुरुप १५ सदस्यीय हुने व्यवस्था भएको छ । व्यवस्थापिका–संसद्को बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले संविधान जारी भएको नौ महिनापछि...

‘गाउँमा उजुरी दिने फाराम छैन, नगरपालिका जान पैसा छैन’

राम दहित धनगढी, असार ५ गते । तेह्र वर्षअघि श्रीमान गुमाएकी कैलालीको धनसिंहपुरकी विदेशनी चौधरीले भर्खरैमात्र सत्य निरुपण तथा मेलमिलाप आयोगबाट जारी गरिएको उजुरी दर्ता फाराम भर्न पाइन् । सम्बन्धित गाविस तथा गाउ“मा फाराम उपलब्ध नभएकोले सबै पीडितले चाहेर पनि धनगढी पुगेर फाराम भर्न सकिरहेका छैनन् । ‘गाविसमा फाराम पुगेको थिएन, धनगढी...

भूकम्प प्रभावित सांसदले भने, ‘पुनरस्थापनाको काम सन्तोषप्रद भएन’

भूकम्प प्रभावित सांसदले भने, ‘पुनरस्थापनाको काम सन्तोषप्रद भएन’
काठमाडौं, असार ३ गते । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सरकारको कामको आलोचना गरिरहेकाबेला सरकारको नेतृत्वकर्तादल नेकपा (एमाले) का भूकम्प प्रभावित जिल्लाका सांसदहरुले भूकम्प पीडितको पुनस्र्थापनाको काम सन्तोषजनक नभएको गुनासो गरेका छन् । व्यवस्थापिका संसद भवनमा बसेको संसदीयदलको बैठकमा एमाले सांसदहरुले त्यस्तो गुनासो गर्नुभयो । कांग्रेस सांसदहरुले पुनस्र्थापनाको विषयमा सरकार असफल भएकोभन्दै...

आन्दोलन कमजोर पार्ने गठबन्धन बन्दैछ थारु कल्याणकारिणीसभा

आन्दोलन कमजोर पार्ने गठबन्धन बन्दैछ थारु कल्याणकारिणीसभा
भानुराम थारु अध्यक्ष, थरुहट तराई पार्टी नेपाल थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु अहिले संघीय गठबन्धनको आन्दोलनमा सक्रिय हुनुहुन्छ । मधेसीमोर्चा सम्मिलित दलको साझा गठबन्धनमा सो पार्टी सहभागीता जनाएको छ । एक्लाएक्लै लडेर समस्या सामधान हुने नदेखेर सामुहिक लडाईका लागि गठबन्धनसँग सहकार्य गर्ने निर्णय पार्टीले गरेको अध्यक्ष थारुले बताउँछन् । न्यूनतमरुपमा...

एसएलसीको नतिजा सार्वजनिक, चारलाख २५ हजार ५८२ उत्तीर्ण

एसएलसीको नतिजा सार्वजनिक, चारलाख २५ हजार ५८२ उत्तीर्ण
काठमाडौं, असार २ गते । यो वर्षको प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षाफल विहिबार प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । जसमध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य...

थरुहट समितिले संघर्षको नाममा आन्दोलन तुहाउँछः अध्यक्ष थारु

थरुहट समितिले संघर्षको नाममा आन्दोलन तुहाउँछः अध्यक्ष थारु
काठमाडौं, असार १ गते । थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले संघर्षको नाममा थारु आन्दोलन तुहाउने बाटोमा लागेको आरोप लगाउनुभएको छ । हमार पहुरा डट कमसँग आज संक्षिप्त कुरागर्दै अध्यक्ष थारुले त्यस्तो बताउनुभयो । संघर्ष समिति र आफ्नो दलका नेताहरुसँग फोनमा समेत समन्वय भइनरहेको बताउँदै...

बेहडाबाबा मेला रामपुरमा शुरु, लाखौं भक्तजनको मन्दिरमा घुइचो

बेहडाबाबा मेला रामपुरमा शुरु, लाखौं भक्तजनको मन्दिरमा घुइचो
धनगढी, असार १ गते । हरेक वर्ष गंगादशहरामा लाग्ने बेहडाबाबा मेला बुधबारबाट शुरुभएको छ । कैलालीको उर्मा ४, रामपुरमा पर्ने प्रसिद्ध शिवजीको मन्दिरमा बेहडाबाबाको मेला लाग्ने गर्छ । शिव मन्दिरलाई बेहडाबाबाको नाममले चिन्ने गरिन्छ । बेहडाबाबा मेला सुदूरपश्चिमको प्रसिद्ध मेलाकोरुपमा चिनिन्छ । शिवजीको दर्शन गरेमा सन्तान सुख, जीवनमा सुख समृद्धि हुने...

थरुहट संघर्ष समितिले असार २३ गतेसम्म सत्याग्रहको कार्यक्रम गर्ने

थरुहट संघर्ष समितिले असार २३ गतेसम्म सत्याग्रहको कार्यक्रम गर्ने
काठमाडौं, जेठ ३२ गते । थरुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । समितिले असार १ देखि २३ गतेसम्म सत्याग्रह तथा भद्र अवज्ञाको कार्यक्रम गर्ने निर्णय गरेको छ । समितिको हालै बसेको बैठकले त्यस्तो निर्णय गर्दै देशभरका थारुको घरमा विरोधस्वरुप लालटिन बाल्ने, हात र...

सरकार छाड्ने विषयमा निर्णय भएको छैनः स्वास्थ्यमन्त्री चौधरी

सरकार छाड्ने विषयमा निर्णय भएको छैनः स्वास्थ्यमन्त्री चौधरी
काठमाडौं, जेठ ३२ गते । स्वास्थ्यमन्त्री तथा फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीले वर्तमान सरकार छाड्ने विषयमा पार्टीभित्र कुनै निर्णय नभएको बताउनुभएको छ । यसअघि सो पार्टीले सरकार छाड्ने निर्णय गरेको भन्ने समाचार बाहिर आएको थियो । सरकार छोड्ने विषयमा पार्टीको लाइनविपरित सार्वजनिक रुपमा बोलेको भन्दै फोरम लोकतान्त्रिकभित्र नेता जितेन्द्र देवको...