जति राम्रो काम गरेनि उखान टुक्कै देख्ने नजर नै दोषी छ
काठमाडौं, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई केन्द्रीत गरी देश विकासमा लक्षित गरेर नयाँ बजेट ल्याउने तयारी भएको बताउनुभएको छ । कर्मचारीको तलब सुविधा र कार्यालय सञ्चालन गर्नेगरीमात्र यसअघिको बजेट आएकाले देशको विकास हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
युवा संघ नेपालको २६ औं स्थापना दिवसको अवसरमा शनिबार...














