जेठ १६ देखि थरुहट संयुक्त संघर्ष समितिको प्रस्तावित आन्दोलन
काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ । महिनाको अन्तिम दिन थरुहट क्षेत्रमा आमहडतालको आयोजना गर्ने समितिले बताएको छ ।
समितिको घोषित आन्दोलनअनुसार जेठ १६ गते काठमाडौं उपत्यकासहित सबै थरुहट जिल्लामा सर्वपक्षीय बैठक बसी आन्दोलनको तयारी गर्ने,...













