गठबन्धनले मंगलबार बालुवाटार घेर्ने, माइतीघरमा सामान्य झडप
काठमाडौं, जेठ ३ गते । संघीय गठबन्धनले भोलि मंगलबार वालुवाटार घेराऊ गर्ने निर्णय गरेको छ । गठबन्धनले सिंहदरबारपछि वालुवाटार सर्ने निर्णय गरेको हो ।
सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमानस्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको...














