काठमाडौँका सडक बालबालिकामा आधा जनजातिका छोराछोरी
जीवन भण्डारी
काठमाडौँ, जेठ २३ गते । सडकबाट उद्धार गरिएका सडक बालबालिकामध्ये आधा बालबालिका आदिवासी, जनजाति समुदायका भएको पाइएको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गतको केन्द्रीय बालकल्याण समितिले गत वैशाख २७ गते देखि अहिलेसम्म गरेको उद्धारका क्रममा सबैभन्दा धेरै आदिवासी, जनजाति समुदायका बालबालिका भेटिएका हुन् ।
सडक बालबालिका उद्धार टोलीद्वारा स्थलगत...














