पार्टीको नाम परिवर्तन गर्ने तयारी गर्दै फोरम (लोकतान्त्रिक)
काठमाडौं, वैशाख १६ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीले आगामी महादिवेशनदेखि आफ्नो दलको नाम परिवर्तन गरी ‘समावेशी राष्ट्रिय चरित्र झल्काउने’ नयाँ नाम राख्ने तयारी गरेको बताएको छ ।
पार्टी नेता जितेन्द्र देवका अनुसार नाम परिवर्तन बारे पार्टीमा कुराकानी भएको र आगामी महाधिवेशनले नाम परिवर्तन सम्वन्धमा निर्णय लिने...












