अस्रुग्यास गनसहित पक्राउ परेका थारुबारे अनुसन्धान जारी
धनगढी, फागुन १२ गते । टीकापुर घटना भएको छ महिना पछि कैलाली प्रहरीले घटनामा लुटिएको प्रहरी हतियारसहित एकजना ३९ वर्षिय कुकरा थारु चौधरीलाई मंगलबार पक्राउ गरेको जनाएको छ । कैलालीको जोशीपुरबाट प्रहरीले थारुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । तर घटना सुनियोजित हुनसक्ने आशंका थारु नेताहरुले गरेका छन् ।
सुदूरपश्चिमको क्षेत्रीय...














