चित्तवनको मेघौलीमा थारु साँस्कृतिक मिनि महोत्सव हुने
चितवन, फागुन ६ गते । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा साँस्कृतिक मिनि महोत्सव २०७२ हुने भएको छ । थारु साँस्कृतिक संग्राहलय नारायणी नगरपालिका–२ को आयोजनमा यही फागुन ११ देखि १३ गतेसम्म तीन दिन साँस्कृतिक महोत्सव आयोजना हुन लागेको हो ।
आयोजक कमिटिले भरतपुरमा पत्रकार सम्मेलनगरि मेघौली खेल मैदानमा हुने साँस्कृतिक मिनि...














