आदिबासी र मधेसी समुदायले साझा लडाई लड्नुपर्छः यादव
गीता चौधरी
काठमाडौं, फागुन २ गते । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिलाई मधेशी समुदायसँग मिलेर सरकार र प्रमुख दलका नेताहरुको ज्यादतिका विरुद्धको लडाइँमा सँगै मैदानमा उत्रिन आह्वान गर्नुभएको छ ।
मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुश्लिम, सीमान्कृत र वर्षौदेखि उत्पीडनमा परेका समुदायलाई पहिचान र अधिकार नदिने सरकारको...














