कार्यान्वयन गर्न नसके संघीयता सबैभन्दा जटिल प्रणाली
काठमाडौं, फागुन १७ गते । कागजमा नेपालले संघीयतासहितको उत्कृष्ट संविधान बनाएको भएपनि कार्यान्वयनमा सबै चुनौति र जटिलता बाँकीरहेको संघीयताका क्यानेडियन विज्ञहरुले तर्क गर्नुभएको छ ।
फोरम अफ फेडरेसन्सको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा सोमबार यहाँ आयोजित कार्यक्रममा ती विज्ञहरुले त्यस्तो बताउनुहुँदै संविधान लेख्नु र कार्यान्वयन गर्नु फरक विषय भएको बताउनुभयो...














