नेता लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी घोषणा
काठमाडौं, फागुन २७ गते । नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा) विहिबार एक कार्यक्रमबीच यहाँ घोषणा भएको छ । नयाँ संविधानमा हस्ताक्षर नगरेका दल र त्यसका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने सो दलका संयोजक लेखीले बताउनुभयो ।
घोषित नयाँ पार्टीमा २७ सदस्यीय तदर्थ केन्द्रीय कमिटी रहेको छ । लेखीको...














