संघर्ष समितिले गरेको आन्दोलनप्रति युवा स्वयमसेवकको असहमति
नेपालगञ्ज, वैशाख २५ गते । केहीदिन अघिमात्र देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनप्रति थारु युवा स्वयमसेवकले असहमति प्रकट गरेको छ । विना तयारी आन्दोलनको कार्यक्रम घोषणा भएकाले सफल गर्न नसकिने सो संघको बुझाई छ ।
बाँकेको नेपालगञ्जमा शनिबार भएको थरुहट आन्दोलनको वर्तमान अवस्था र सम्भावित निकास...













