पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित
काठमाडौं, फागुन ४ गते । व्यवस्थापिका संसदको बैठकले पूर्व सांसद सोहनप्रसाद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको संसद बैठकमा पूर्व सांसद चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८ र २०५६ सालको प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर २ बटा निर्वाचित नेकपा एमालेका तर्फबाट निर्वााचित चौधरीको ६९...












