नेताको जालझेल सहन नसकेर पार्टी त्यागेंः सांसद चौधरी
काठमाडौं, फागुन १५ गते । नेपाली कांग्रेसका सांसद तथा पर्सा जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले पार्टीभित्र आफूलाई अपहेलित गरेकैकारण सहन नसकेर पार्टी परित्याग गरेको बताउनुभएको छ ।
हमार पहुरा डटकम सँग शनिबार कुरागर्दै सांसद चौधरीले पार्टीका नेताहरुको एकाधिकार, स्वेच्छाचारिता, हेप्ने प्रबृत्तिकैकारण आफूले सहन नसकेर निस्कएको दावी गर्नुभयो । “मेरो आफ्नै अस्तित्व र...














