परिवर्तन संस्थागत भएमात्र शहिदप्रति सम्मान: राष्ट्रपति भण्डारी
काठमाडौं, माघ १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुको सम्झना गर्नुहुँदै सहीद दिवस २०७२ को अवसरमा सहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
माघ १६ गतेलाई सहीद दिवसकोरुपमा हरेक वर्ष मनाउने प्रचलनअनुसार सो अवसरमा स्मरण गर्दै शान्ति, लोकतन्त्र र अहिलेको अग्रगमन सहीदकै त्यागको परिणाम भएको चर्चा गर्नुभएको...














