थारु पत्रकार संघको महाधिवेशन नजिकिदा जिल्ला शाखा पुनरगठन
सुनिल चौधरी
झुम्का, भदौ १५ गते । थारु पत्रकार संघ, नेपाल केन्द्रीय समितिको चौथो महाधिवेशन नजिकिदै गर्दा जिल्ला शाखाहरु धमाधम पुनर्गठन भइरहको छन् । यसैक्रममा शनिबार उदयपुर शाखाको पुनरगठन भएको छ ।
पहिलो अधिवेशनबाट उदयपुर जिल्ला शाखामा सुखिलाल चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रीय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यतामा...














