बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बन्ने तयारीमा
भगतराम थारु
नेपालगन्ज, असोज ८ गते । बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बनाउने पहल थालिएको छ । मानसरोवर पार्क बनाउने पहल थालिएपछि स्थानियहरु खुशी भएका छन् ।
कविर ५० करोड रुपियाँ बढीको लागतमा मानसरोवर पार्क निर्माण गर्न लागिएको स्थानियले जनाएका छन् । गाभर उपत्यकामा पर्ने रानीबन क्षेत्रभित्र पार्क निर्माण गरिने...














