जनजाति पत्रकार महासंघका पदाधिकारीहरुको पदस्थापन
कुलदिप चौधरी
सुनसरी, बैशाख २२ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज शाखा सुनसरीले दोस्रो जिल्ला अधिबेशनबाट निर्वाचित पदाधिकारि तथा सदस्यलार्इ पदस्थापना गराएको छ ।
महासंघको दोस्रो अधिवेसनबाट निर्वाचितलाई पदस्थापन गराइएको हो । पदस्थापनको काम बाँकि रहेकोले निर्वाचन अधिकृत यम प्रधानले पदस्थापन गराउनुभयो ।
महासंघको दोस्रो अधिवेसनबाट निर्वाचितलाई पदस्थापन गराइएको हो ।...














