एमाले स्वास्थ्य विभागले तिज कार्यक्रम गर्यो

एमाले स्वास्थ्य विभागले तिज कार्यक्रम गर्यो
नेपालगञ्ज, भाद्र १० गते । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेको आयोजनामा महिलाहरुको महान चाड हरितालिका तिजविशेष कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका सचिव रामबहादुर चन्द्रले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । स्वास्थ्यकर्र्मीहरुको भेला, अन्र्तक्रिया तथा तिज कार्यक्रममा महिला र...

कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र

कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र
राम दहित धनगढी, भाद १० गते । थारु कल्याणकारिणी सभा कैलालीले कृषिमन्त्री गौरीशंकर चौधरीलाई विभिन्न माग राख्दै शुक्रवार धनगढीमा पाँचवुँदे ज्ञापनपत्र बुझाएको छ । सभाले मन्त्री चौधरीलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा मन्त्री चौधरी पाँचवुँदे ज्ञापनपत्र बुझ्दै कार्यन्वयन गराउनमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पाँचबुँदे...

कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक

कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक
अविनाश चौधरी धनगढी, भदौ ९ गते । कैलालीमा थारु समुदायमा अष्टिम्की र पहाडिया समुदायमा गौरापर्वको रौनक बढेको छ । यहाँ बसोबास गर्ने पहाडी समुदायले गौरा र थारु समुदायले अष्टिम्की पर्व छुट्टाछुट्टैरुपमा मनाइरहेका छन् । दुवै पर्व व्रत बसेर मनाउने चलन छ । बिहीवार कृष्णाजन्माष्टमीका दिन गौरा र अष्टिम्की पर्वको चहलपहल निकै बढेको...

कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी

कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी
राम दहित धनगढी, भदौ ८ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि आधुनिकीकरण परियोजनाको संचालन कैलालीबाट शुरुगर्ने तयारी भइरहेको बताउनुभएको छ । पब्लिक मिडिया क्लबद्धारा बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा परियोजनाले कृषि क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने मन्त्री चौधरीले उल्लेख गर्दै सो परियाजनाको शुरुवात कैलालीबाट चाँडै हुने बताउनु भएको हो । मन्त्री चौधरीले प्रधानमन्त्री...

थारु पत्रकार संघले खुवायो अष्टम्मीको दर

थारु पत्रकार संघले खुवायो अष्टम्मीको दर
भगतराम थारु नेपालगञ्ज, भाद्र ६ गते । थारु पत्रकार संघ नेपाल बाँकेले सोमवार नेपालगन्जमा भिन्सरीया खुवाउने कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी थारु समुदायले मनाउने महानपर्व श्रीकृष्णजन्माष्टमीको अवसरमा भिन्सरीया अर्थात दर खुवाएको हो । उक्त कार्यक्रममा पत्रकारीतामा थारु पत्रकारलाई स्थापित गर्नका लागि उनीहरुको क्षमता अभिवृद्धि...

संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो

संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो
सन्तोष दहित घोराही, भाद्र १ गते । थारु समुदायको पहिचान झल्काउन स्थापना गरिएको दाङको एकमात्र संग्रहालय संकटमा परेको छ । सातवर्ष अघि घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ...

कैलालीका थारुको स्थानीयतह पुनरसंरचना प्रतिवेदनप्रति आपत्ति

कैलालीका थारुको स्थानीयतह पुनरसंरचना प्रतिवेदनप्रति आपत्ति
तस्विरः प्रेम चौधरी, धनगढी अविनाश चौधरी धनगढी, साउन ३१ गते । संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ । सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी थरुहटले संघीय संरचना सीमाङ्कनको विषय टुङ्गोमा नलगाई स्थानीय तह पुनःसंरचना गर्नु समस्या झन बल्झाउने षडयन्त्र रहेको बताएको छ...

साना हातहरु नेपालले ग¥यो तेह्रजनाको उद्धार

साना हातहरु नेपालले ग¥यो तेह्रजनाको उद्धार
दिपा चौधरी कञ्चनपुर, साउन ३१ गते । साना हातहरु नेपाल नामक संस्थाले तीन महिने त्रैमासिक प्रतिवेदन आज महेन्द्रनगरमा सार्वजनिक गरेको छ । जेठ, असार र साउन महिनामा गड्डाचौकी नाका र बसपार्कमा शंकास्पद ३८५ जनालाई सोधपुछ गरेको संस्थाले १३ जनालाई उद्धार गरेको बताएको छ । संस्थाले सोधपुछ गरी ९ जना लाई घरफिर्ता पठाएको, अवैधरुपमा...

थारुअगुवा चौधरीले भने, ‘राजनीतिकैलागि मल कारखाना खोलेको हुँ’

थारुअगुवा चौधरीले भने, ‘राजनीतिकैलागि मल कारखाना खोलेको हुँ’
सन्तोष दहित दाङ, साउन ३१ गते । मुलुक संघीय राजनीतिले तातिरहेका बेला पूर्वमन्त्री तथा थारु अगुवा महेश चौधरी हिजोआज जैविक प्राङ्गारिक मल उत्पादनमा व्यस्त हुनुहुन्छ । राजनीतिले घरजहान, परिवार पाल्न समस्या भएपछि थारु अगुवा चौधरी आफ्नै पेसा व्यवसायमा लाग्नुभएको हो । लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग...

टीकापुरबासीले भने, ‘स्थिति नर्मल हुँदैछ तर मनको त्रास बाँकी छ’

टीकापुरबासीले भने, ‘स्थिति नर्मल हुँदैछ तर मनको त्रास बाँकी छ’
लक्की चौधरी टीकापुर, साउन ३१ गते । गत भाद्र ७ गतेको घटनापछि टीकापुरबासीले एघार महिनादेखि त्रासको जीवन बाँचे । बाहिरबाट हेर्दा अहिले स्थिति सामान्य देखिए पनि स्थानीयको मनको सन्त्रास उस्तै छ । आवत–जावत बढेको छ, तर एक–अर्काप्रतिको आशंका कायमै छ । स्थानीय नागरिक अगुवा लालवीर चौधरीले भाद्र ७ गतेको घटना राष्ट्रिय...