आठ प्रदेशको मोडलले मुलुकको समस्या समाधान दिन्छः गच्छदार
मोरङ, कात्तिक २० गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफनो दलले प्रस्तुत गरेको आठ प्रदेशको मोडलले मुलुकको समस्या समाधान हुने दावी गर्नुभएको छ ।
मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण अझै बन्न नसकेको उहाँको तर्क छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा...














