दशैं सकियो, थारु सखिया नाच सकिएन (फोटो फिचरसहित)
धनगढी, कात्तिक २ गते । यस वर्षको दशैं पर्व नेपालीको घर आङ्गनबाट एक वर्षकालागि विदा लिए पनि सो पर्वलाई लक्षित गरी नाचिने सखियानाचले अझै विदा मागेको छैन । थारु गाउँघरमा नाचिने यो नाच प्रायः दीपावली तिहारसम्म नाच्ने गरिन्छ ।
दशैंपर्व सकाएर दिउँसो धान काट्नमा व्यस्त थारु समुदाय साँझकोबेला थकान मेट्न घण्टाभर...














