तीनबुंदे कार्यान्वयन नभए प्रचण्डको सरकार हिउँद काट्दैनः नेता श्रेष्ठ
काठमाडौं, साउन २० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्मिलित संघीय गठबन्धन र सत्ताघटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभए प्रचण्ड नेतृत्वको सरकारले हिउँद नकाट्ने संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चेतावनी दिनुभएको छ ।
आन्दोलनरत गठबन्धनका मागहरू सरकारले इमान्दारितापूर्वक सम्बोधन र कार्यान्वयन नगरिए ओली सरकारकै...













