हर्दहुवा पछि थारु समुदायको पहिलो पर्व गुरही साउन २३ गते
राम दहित
धनगढी, असार २९ गते । विभिन्न भित्तेपात्रो प्रकाशकहरु आदिवासी थारू समुदायका टरटिहुवार गलत–गलत मितिमा मनाउने गरिए पनि यस वर्षको गुरही साउन २३ गते पर्ने थारु अगुवाले बताएका छन् ।
बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा गुरही रहेको मिति प्रकाशन...














