विम्स्टेकलाई दक्षिणपूर्व र दक्षिण एशिया जोड्ने सेतु बनाउनुपर्छः प्रधानमन्त्री

विम्स्टेकलाई दक्षिणपूर्व र दक्षिण एशिया जोड्ने सेतु बनाउनुपर्छः प्रधानमन्त्री
काठमाडौं, भाद्र १४ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउन आवश्यक रहेको बताउनुभएको छ । चौथो बिम्स्टेक शिखर सम्मेलनको आज काठमाडौंमा आयोजित विशेष समारोहमा उहाँले त्यस्तो बताउनुभयो । उहाँले सदस्य राष्ट्रका...

चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा

चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा
भगतराम थारु नेपालगन्ज, भाद्र १३ गते । थारु गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्वसागर परियार र सुमन चौधरीको स्वर रहेको सो गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँपालिकामा भएको हो । झुम्कावाली बथनियाको अपार सफलतापछि थारु मोडल राजकुमार चौधरीले फेरी घुम्मर घुम्मरको...

साउदी जेलमा रहेका कुमार रानामगरलाई बचाउन संकलित रकम हस्तान्तरण

साउदी जेलमा रहेका कुमार रानामगरलाई बचाउन संकलित रकम हस्तान्तरण
काठमाडौं, भाद्र ११ गते । ब्लडमनी तिर्न नसकेर विगत ११ महिनादेखि साउदी अरबको जेलमा रहेका गोरखाका कुमार रानामगरलाई मृत्युदण्डबाट बचाउन साउदी अरबबाट संकलित रकम सोमबार हस्तान्तरण गरिएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले संकलन गरेको उक्त...

नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा

नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा
भगतराम थारु नेपालगन्ज, भाद्र ११ गते । थारु गीत मै नाचुँ जी फारके बोलको म्युजिक भिडियोमा मोडलको भुमिकामा अभिनय गरेका प्रदिप थारु अहिले चर्चामा छन् । कोहलपुर नगरपालिका २ बर्दहवाका प्रदिप सानै उमेरदेखि नाचगानमा रुची राखेकै कारण आज यो स्थानमा पुगेको बताउँछन् । मेहनत र परिश्रमकासाथ अहिले दर्शकहरुको मन जित्न सफल भएकाले खुसी...

थारु एकताको सन्देश दिन पुनः अध्यक्ष पदमा मेरो उम्मेदवारीः धनीराम चौधरी

थारु एकताको सन्देश दिन पुनः अध्यक्ष पदमा मेरो उम्मेदवारीः धनीराम चौधरी
लक्की चौधरी काठमाडौं, भाद्र १० गते । थारु कल्याणकारिणीसभा (थाकस) का वर्तमान अध्यक्ष धनीराम चौधरीले तीन वर्षे कार्यकालमा आफूले गर्न नपाएको काम गर्नका लागि र थारु एकताको सन्देश दिन पुनः आफूले अध्यक्ष पाउनुपर्ने बताउनुभएको छ । हमार पहुरा डट कमसँग आइतबार कुरा गर्नुहुँदै अध्यक्ष चौधरीले थाकसको अध्यक्षको जिम्मेवारी आफूले अझै निर्वाह गर्ने...

नेतृत्वकर्ताको खवरदारी गर्दै स्रष्टा परशुराम चौधरीको कविता संग्रह विमोचित

नेतृत्वकर्ताको खवरदारी गर्दै स्रष्टा परशुराम चौधरीको कविता संग्रह विमोचित
सुनिल चौधरी झुम्का, भदौ १० गते । भाषालाई जागृत गराउँदै कबिताको माध्यमबाट थारु समाजलाई खवरदारी गर्ने उद्देश्यसाथ लेखक परशुराम चौधरीको थारु कबिता संग्रह आइतवार बिमोचित भएको छ । सुनसरी बक्लौरीका स्थानिय स्रष्टा परश्ुाराम चौधरीले रचना गरेको थारु भाषा साहित्य जागरण कबिता संग्रह रामधुनीको झुम्कामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । थारु कल्याणकारीणी...

थारु पात्रोअनुसार भाद्र १८ गते अष्टिम्की मनाउने थारु संघ संस्थाको निर्णय

थारु पात्रोअनुसार भाद्र १८ गते अष्टिम्की मनाउने थारु संघ संस्थाको निर्णय
काठमाडौं, भाद्र ९ गते । नेपाली भित्तेपात्रोअनुसार कृष्ण जन्माष्टमी (अष्टिम्की) भाद्र १७ गते आइतबार पर्ने भएपनि पश्चिम नेपालका थारु समुदायले थारु भित्तेपात्रो अनुसार १८ गते सो पर्व मनाउने निर्णय गरेका छन् । काठमाडौंमा बसोबास गर्ने थारु समुदायका विभिन्न संघ संगठनले पनि १८ गते मनाउने निर्णय गरेको छ । चम्पन सांस्कृतिक समूहका...

थाकस केन्द्रीय अध्यक्षका लागि चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा

थाकस केन्द्रीय अध्यक्षका लागि चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा
कारी महतो थारु भरतपुर, भदौ ९ गते । आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुने थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रिय महाधिवेशनमा चितवन थाकस शाखाका पूर्व जिल्ला सभापति विश्राम महतोले शनिबार अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । थारु समुदायको छाता संगठन थाकस केन्द्रीय समितिलाई सक्रिय बनाउन आफूले उम्मेदवारी घोषणा...

डोल्पाबाट उपचुनाव लड्ने तयारीमा वामदेव गौतम, पक्षमा माहौल बन्दै

डोल्पाबाट उपचुनाव लड्ने तयारीमा वामदेव गौतम, पक्षमा माहौल बन्दै
काठमाडौं, भाद्र ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पार्टीको निर्णयअनुसार  अन्ततः उप निर्वाचनमार्फत डोल्पाबाट चुनाव लड्ने तयारीमा जुट्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री रहनुभएका डोल्पाका नेकपा सांसद धनबहादुर बुढाले राजीनामा दिन तयार हुनुभएपछि गौतम उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सांसद बन्ने तयारी...

भान्साकोठामै पुग्यो ग्याँसको पाइप, प्रधानमन्त्री ओलीले गर्नुभयो उदघाटन

भान्साकोठामै पुग्यो ग्याँसको पाइप, प्रधानमन्त्री ओलीले गर्नुभयो उदघाटन
विराटनगर, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक कार्यक्रमबीच नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गर्नुभएको छ । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौशालामा ८४ लाख रुपियाँमा ग्यास उत्पादन गरेको हो। उक्त ग्यास पहिलो चरणमा त्यहाँका ३५ घरमा जडान गरिएको छ। ग्यास उत्पादनका लागि गौशाला...