सांसदले शपथ खाएकै दिनदेखि रेशम चौधरीको कारागारभित्र अनशन
धनगढी, फागुन २१ गते । टीकापुर घटनाको आरोपमा अहिले कैलाली कारागारमा रहेका रेशम चौधरीले विभिन्न माग राखी कारागारभित्रै अमरण अनशन शुरु गर्नुभएको छ । आइतबारदेखि शुरुभएको उहाँको अनसन सोमाबर पनि जारी छ ।
प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको १ बाट राष्टिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिई अत्यधिक मत...














