सन्जीत महतो सहयोगार्थ चित्तवनमा थारु फिल्मको च्यारिटी शो हुने

सन्जीत महतो सहयोगार्थ चित्तवनमा थारु फिल्मको च्यारिटी शो हुने
कारी महतो चित्तवन, भदौ ३१ गते । आजभन्दा नौ वर्षअघि ०६५ फागुन २२ गते थरुहट आन्दोलनकाक्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भएका रत्ननगर नगरपालिका ७, सिसुवार, चितवनका सन्जीत महतोको सहयोगार्थ चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुनेभएको छ । सो संस्थाले पत्रकार सम्मेलन मार्फत उक्त शोको...

जितिया पर्वको अवसरमा झुम्काबजारमा थारु सांस्कृतिक कार्यक्रम

जितिया पर्वको अवसरमा झुम्काबजारमा थारु सांस्कृतिक कार्यक्रम
कुलदीप चौधरी झुम्का, भाद्र २९ गते । थारु समुदायको जितिया पर्वको अवसरमा थारु महिला उत्थान समाज सुनसरीले बुधबार झुम्काबजारमा भव्य संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । तराईका २२ जिल्लाका थारुको बेग्लाबेग्लै पहिरन सहितको “आई कन शो” प्रदर्शन पनि गरेको थियो । सम्झना लेखिको संयोजकत्वमा भएको सो पोशाक प्रदर्शनमा फेशन शो जस्तै पालैपालो...

शुभकामना आदान प्रदान गर्दै भव्यताकासाथ जितिया पर्व सम्पन्न

शुभकामना आदान प्रदान गर्दै भव्यताकासाथ जितिया पर्व सम्पन्न
काठमाडौं, भदौ २८ गते । काठमाडौंमा बसोबास गर्ने थारु समुदायले जितिया पर्व भव्यताकासाथ मनाएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र पर्यटन बोर्डको सभाकक्षमा बुधबार छुट्टाछुट्टै जितिया कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र पर्यटन बोर्डको सभाकक्षमा बुधबार छुट्टाछुट्टै जितिया कार्यक्रम आयोजना गरिएको थियो । थारु कल्याणकारिणीसभा अन्तर्गतको...

थारु नृत्य झम्टा प्रतियोगितामा प्याराडाइज महिला समूहले बाजी मार्यो

थारु नृत्य झम्टा प्रतियोगितामा प्याराडाइज महिला समूहले बाजी मार्यो
कारी महतो चितवन, भाद्र २८ गते । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा गीत प्रतियोगितामा इको प्याराडाइज महिला समूह, मालपुर प्रथम भई बाजी मारेको छ । प्रथम हुने महिला समूहले नगद १० हजार रुपैयाँ जितेको छ ।...

उपत्यकामा बस्ने थारुले जितिया महोत्सव २०७४ भव्यरुपले मनाउँदै

उपत्यकामा बस्ने थारुले जितिया महोत्सव २०७४ भव्यरुपले मनाउँदै
गीता चौधरी काठमाडौं, भदौ २६ गते । थारु राष्ट्रिय जितिया महोत्सव २०७४ आगामी बुधबार काठमाडौंमा हुनेभएको छ । थारु महिला सभा र थारु महिला समाजको संयुक्त आयोजनामा हुन गइरहेको महोत्सवको उदघाटन उपप्रधानमन्त्री तथा संघीय मामिला, स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गर्ने आयोजकले बताएको छ । आयोजक संस्थाले सोमबार यहाँ पत्रकार सम्मेलन गरी...

सरकारका मन्त्रीहरु भोजभतेर गराउँदै, भोट माग्दै प्रदेश नं. २ मा

सरकारका मन्त्रीहरु भोजभतेर गराउँदै, भोट माग्दै प्रदेश नं. २ मा
दुष्यन्त चौधरी कलैया, भाद्र २६ गते । निर्वाचन आचार संहिता विपरीत सरकारका मन्त्रीहरु प्रदेश नं. २ को असोज २ गते हुने निर्वाचनका लागि भोजभतेर गर्दै जनताको घरमा मत माग्न व्यस्त रहेका छन् । गृहमन्त्री जनार्दन शर्माले नेपाल सरकारको सेवा सुविधा लिई कलैयामा भोजभतेर गर्दै भोट मागेको देखिएको छ । तेस्रो चरणको स्थानीय...

भाद्र २८ मा झुम्काबजार जितियामय हुने, थारु महिलाको भव्य तयारी

भाद्र २८ मा झुम्काबजार जितियामय हुने, थारु महिलाको भव्य तयारी
झुम्का, भाद्र २५ गते । हरेक वर्षझैं थारु समुदायले मनाउने जितिया पावनी पर्व यस वर्ष पनि सुनसरीको झुम्कामा भव्यरुपमा गर्ने तयारी थारु महिलाले गरेका छन् । सो पर्वमा थारु महिला निराहर व्रत बसी मनाउने गर्छन् । थारु महिला उत्थान समाजले झुम्काको जीतमान चोकमा २८ गते जितिया पर्वमा भव्य सांस्कृतिक कार्यक्रम गर्ने...

थारु पत्रकारलाई सिर्जनात्मक हुन थारु अगुवाहरुको एकमुष्ट सुझाव

थारु पत्रकारलाई सिर्जनात्मक हुन थारु अगुवाहरुको एकमुष्ट सुझाव
काठमाडौं, भदौ २४ गते । थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका   छन् । दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । कार्यक्रममा थारु अगुवा तथा प्रतिनिधिहरुले सो पर्वको...

सतासी दलले पाए चुनाव चिन्ह, थारुको नेतृत्वमा दुई दललाई चिन्ह

सतासी दलले पाए चुनाव चिन्ह, थारुको नेतृत्वमा दुई दललाई चिन्ह
काठमाडौं, भाद्र २४ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८७ राजनीतिक दललाई चुनाव चिह्न वितरण गरेको छ । सो मध्ये थारुले नेतृत्व गरेको दुई दलले चुनाव चिन्ह प्राप्त गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र रुक्मिणी चौधरीले नेतृत्व गर्नुभएको संघीय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट)...

जितियाकै दिन २८ गते त्रिविको परीक्षा सूची, विद्यार्थीको विरोध

जितियाकै दिन २८ गते त्रिविको परीक्षा सूची, विद्यार्थीको विरोध
कारी महतो चित्तवन, भाद्र २३ गते । जितिया पर्व भदौ २८ गते पर्ने र सोही दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाले सार्वजनिक विदाको माग गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा...