‘थारु बहुल क्षेत्रमा थारुलाई नै मुख्य उम्मेदवार बनाउनुपर्छ’
कुलदिप चौधरी
झुम्का, वैशाख १३ गते । सुनसरी झुम्काका राजनीतिक दलका थारु नेता तथा समाजसेवीहरुले थारु बहुल क्षेत्रमा थारुलाई नै मेयर, गाउँपालिका प्रमुख तथा वडा अध्यक्ष पदमा उम्मेदवार बनाउन माग गरेका छन् ।
थारु समुदायलाई कमसल पदमा उम्मेदवार बनाउनेगरेको गुनासो गर्दै उहाँहरुले नगरपालिकामा उपमेयर, गाउँपालिकामा उपप्रमुख तथा वडाका सदस्य बनाउँदा थारुमाथि अन्याय...














