एमालेको तराईमधेस भेला विथोल्न भनेको छैनः गृहमन्त्री निधी

एमालेको तराईमधेस भेला विथोल्न भनेको छैनः गृहमन्त्री निधी
काठमाडौं, फागुन २० गते । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले) को तराई मधेसमा शनिबारबाट शुरुहुने सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पार्नु भएको छ । बिहिबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसंग उहाँको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफूले...

चुत्रम भेग्वा नैहो, कपारिम मखमलीक् टोपीः बालिका (थारुभाषा)

चुत्रम भेग्वा नैहो, कपारिम मखमलीक् टोपीः बालिका (थारुभाषा)
लेखन क्षेत्रम बिशेसकैक थारु महिलनक पहाँटम बालिका चौधरी कैक चिन्हल् नाऊँ हो । सकरात्मक बिचारसे युवा उत्प्रेरणा व विकाससिल् चिन्तन् क्षेत्रम उहाँक कलम चल्ठिन् । युवाहुँकन्हँक प्रेरणाक डगर हुइटि कलसेफे फरक निपरी । साहित्यिक अभियानमे फे ओत्रै सक्रिय बाती । प्रस्तुत बा उहाँसे करल बातचितके अंश लेखनयात्रा कैह्यासे शुरु कर्ली ? खासकैक...

एक फेसबुक स्टाट्सले जुरायो विद्यालयमा कम्प्यूटर सहयोग

एक फेसबुक स्टाट्सले जुरायो विद्यालयमा कम्प्यूटर सहयोग
सन्तकुमार थारु चितवन (पदमपुर) फागुन १९ गते । सदरमुकाम सँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन यूएई ) का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गर्नुभएको हो । संघका उपाध्यक्ष...

आयोगमा ७४ दल मात्र दर्ता, मधेसवादी छ दलले दल दर्ता राएनन

आयोगमा ७४ दल मात्र दर्ता, मधेसवादी छ दलले दल दर्ता राएनन
काठमाडौं, फागुन १९ गते । आगामी स्थानीयतहको निर्वाचनका लागि निर्वाचन आयोग केन्द्रमा ७४ दलमात्र दर्ता भएका छन् । मधेसी मोर्चामा आवद्ध भएकामध्ये ६ दलले आफ्नो दल दर्ता गरेनन् । तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले भने दल दर्ता गरेको छ । आयोगको क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा यसअघि ११३ दल...

स्थानीयतह निर्वाचनमा २१ हजार मतदान केन्द्र तोक्ने आयोगको तयारी

स्थानीयतह निर्वाचनमा २१ हजार मतदान केन्द्र तोक्ने आयोगको तयारी
काठमाडौं, फागुन १७ गते । स्थानीयतह निर्वाचनका लागि देशभर २१ हजार मतदान केन्द्र तोक्ने तयारी निर्वाचन आयोगले गरेको छ । मतदाताको संख्या बढेको र निर्वाचन हुने स्थान समेत हेरफेर हुने भएकाले सो संख्या तय गर्ने तयारी भएको आयोगको भनाई छ। सरकाले स्थानीयतह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नगर्दा निर्वाचन हुने स्थान...

गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्ति अत्यन्त निन्दनीयः एमाले

गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्ति अत्यन्त निन्दनीयः एमाले
काठमाडौं, फागुन १७ गते । गृहमन्त्री विमलेन्द्र निधीले दिनुभएको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । “सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ...

अब एमालेले निर्वाचन जित्छ, अरुले सिक्छः एमाले अध्यक्ष ओली

अब एमालेले निर्वाचन जित्छ, अरुले सिक्छः एमाले अध्यक्ष ओली
लक्की चौधरी काठमाडौं, फागुन १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अवको निर्वाचनमा एमालेले सबै चुनाव जित्ने दावी गर्नुभएको छ । देशभर एमालेमा जनलहर रहेको बताउँदै उहाँले भन्नुभयो, “अब एमालेले चुनाव जित्छ, अरुले सिक्छ ।” पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...

तराईमा दुई प्रदेशको मागसहित सचिवालयमा पन्ध्रवटा संशोधन दर्ता

तराईमा दुई प्रदेशको मागसहित सचिवालयमा पन्ध्रवटा संशोधन दर्ता
काठमाडौं, फागुन १५ गते । विधान संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुले विभिन्न विषयका १५ वटा संशोधन दर्ता आइतबार संसद सचिवालयमा गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसहित नौदल बाहेक सत्तापक्ष दलका सांसदले समेत संशोधन प्रस्ताव दर्ता गराएका छन् । आइतबार सांझ ६ बजे सम्म ३६ जना सांसदहरुले संसद सचिवालयमा गएर १५...

दोस्रो थारु साहित्यिक भेला कैलालीको पटेला गाउँमा गर्ने तयारी

दोस्रो थारु साहित्यिक भेला कैलालीको पटेला गाउँमा गर्ने तयारी
टीकापुर, फागुन १५ गते । थारु साहित्यिक भेला भाग दुई आगामी चैतको १८ देखि २० सम्म कैलालीको धनगढी उपमहानरपालिका –७ को पटेला गाउँमा हुने भएको छ । टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक भेला तयारी बैठकले उक्त निर्णय गरेको हो । भेलामा थारू लोक साहित्य तथा...

कञ्चनपुरदेखि दाङसम्मको जिल्ला थरुहट प्रदेशकालागि वैज्ञानिक

कञ्चनपुरदेखि दाङसम्मको जिल्ला थरुहट प्रदेशकालागि वैज्ञानिक
लक्की चौधरी काठमाडौं, फागुन १४ गते । नेपाली कांग्रेसका सांसद प्यारेलाल रानाथारुले कञ्चनपुरदेखि दाङसम्मको भू–भागलाई थरुहट प्रदेश बनाउँदा बढी बैज्ञानिक हुने बताउनुभएको छ । चार प्रदेश तराईमा र चारप्रदेश पहाडमा बनाउँदा सबैको चित्त बुझाउन सकिने उहाँको तर्क छ । हमार पहुरा डट कमसँग शनिबार कुरागर्दै सांसद रानाथारुले भन्नुभयो, “वस्तुगत अवस्थाको अध्ययनगरी थारु...